चार्ज भइरहेको आइफोन बाथटबमा ख’स्दा क’रेन्ट लागेर २४ वर्षीया युवतीको मृ’त्यु

एजेन्सी । रुसको अ’र्खान्गेल्स्कमा बा’थटबमा क’रेन्ट ला’गेर एक युवतीको मृ’त्यु भएको छ । बुधबार (हिजो) चा’र्ज भइरहेको आइफोन बा’थटबमा ख’स्दा क’रेन्ट ला’गेर नु’हाइरहेकी २४ वर्षीया ओ’लेस्या से’मेनोवाको मृ’त्यु भएको हो ।ब’थटबमा ओ’लेस्या से’मेनोवाको श’व सबै भन्दा पहिले उनकी फ्ल्या’टमेट डा’रियाले देखेकी थिइन् । डेलीमेलका अनुसार श’व देखिसकेपछि डा’रियाले इ’मर्जेन्सी अ’परेटरसँग कुराकानी गर्दै भनिन्, ‘जब म घर पुगे, उनको (ओ’लेस्या से’मेनोवा) हालत देखेर मेरो प’सिना चु’ट्यो ।

उनको अनुहार पहेँलो भइसकेको थियो । सा’स फे’रिरहेकी थिइनन् ।’ओ’लेस्या से’मेनोवा एक क’पडा प’सलमा काम गर्दै आएकी थिइन् । यसरी बा’थटबमा क’रेन्ट ला’गेर ओ’लेस्या से’मेनोवाको मृ’त्यु भएपछि त्यहाँको इ’मजेन्सी मि’निष्ट्रीले सू’चना जा’री गर्दै बा’थटब नजिकै मोबाइल चा’र्ज नगर्न आ’ग्रह गरेको छ ।