अब चल्न थाल्यो म्यासेन्जर

काठमाडौं। विश्वभर सामाजिक सन्जाल कम्पनी फेसबुकको म्यासेन्जरमा देखिएको स’मस्या स’माधान भएको छ। बिहीबार अपराह्नदेखि आएको उक्त स’मस्या अहिले केही समय अगाडि स’माधान भएको हो। म्यासेन्जरमा च्याट तथा कल नहुने स’मस्या देखिएको थियो। अहिले सो स’मस्या ह’ल भइसकेको छ। उक्त स’मस्या कसरी उत्पन्न भयो भनेर फेसबुकले अहिलेसम्म कुनै जानकारी दिएको छैन्। ट्रया’किङ्ग वेवसाईट डा’उन डि’टेक्टरमा हालसम्म म्यासेन्जरको स’मस्यालाई लिएर २ हजार बढी प्रयोगकर्ताले गु’नासो गरेका छन्।

म्यासेन्जरमा म्यासेज पठाउन तथा लग इन गर्नमा स’मस्या देखिएको थियो ।३७ प्रतिशतले फेसबुक एपको बारेमा गु’नासो राख्दा ३० प्रतिशतले भने लग इनमा स’मस्या भएको गु’नासो टिपाएका थिए। बेलायत, फ्रान्स, बेल्जियम लगायत युरोपका धेरै देशमा यतिबेला म्यासेन्जरमा समस्या देखिएको थियो । नेपालसहित अष्ट्रेलिया, भारत, कोरियालगायतका एसियाली क्षेत्रबाट पनि उल्लेख्य गु’नासोहरु ब्यक्त गरिएको थियो । नेपाली समयअनुसार करिब सवा तीनदेखि फेसबुक तथा इन्स्ट्राग्रामको म्यासेन्जरमा स’मस्या देखिन थालेको थियो ।