‘राजकुमारी’ बन्न नपाएकी युवतीको रोजाई

काठमाडौं, ‘राजकुमारी’ बन्न नसकेकी एउटी दुःखी चेली ढि’लो गरी वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । प्रचार गरिएको छ– ०५८ जेठ १९ मा राजा वीरेन्द्रको वं’शनाश हुनुमा एकजना युवती अ’प्रत्यक्ष का’रक थिइन् । तिनीसँग दीपेन्द्रको विवाह गराउनेमा रानी ऐश्वर्य र मुमा बडामहारानी रत्नको जो’ड थियो । दीपेन्द्रको मनचाहिँ मोहनसमशेरकी पनातिनी अर्थात् राप्रपा नेता पशुपतिसमशेरकी छोरी दे’वयानीतिर गयो । दीपेन्द्रकी आमा रानी ऐश्वर्यको माइती जु’द्धसमशेर खलक, तर छोराको मनचाहिँ जु’द्ध ख’लकसँग पारिवारिक ट’कराव रहेको चन्द्रको स’न्तानमा बसेको ।

यसैलाई दरबारभित्र स’म्साँझै गो’ली च’ल्नुको कारण मा’निन्छ । त्यसमा वीरेन्द्रको पूरै वं’शसहित केही भा’रदार मा’रिएका थिए ।उक्त घ’टनालाई लिएर च’र्चामा आउने गरेकी पात्र हुन्, सुप्रिया शाह । मु’माबडामहारनी रत्नका अं’गरक्षक प्र’दीपविक्रम शाहकी छोरी । जसले जीवनको झण्डै आधा उमेर एक्लै बि’ताएर यही मंसिरमा सि’उँदो रंगाएकी छिन् । अधिराजकुमारी श्रु’तीको क्ला’समेट, से’न्ट मे’रिजमा नौ कक्षा पढ्दादेखि दीपेन्द्रसँग नि’कट, लामो समय अमेरिका बसेर फ’र्किएकी सुप्रियालाई नामजस्तै शी’लस्वभावकी ना’री ठा’निएको छ ।

दरबार ह’त्याकाण्डमा कारकको रुपमा नाम आउने दुईमध्ये दीपेन्द्रले मन पराएकी भनिने दे’वयानीले आफ्नो मा’वली मुलुक भारतमा घ’रजम गरिन्, तर दा’म्पत्य सु’खद् नभएपछि दिल्ली–लण्डन ओ’होर–दोहोर बाक्लो छ । रानी ऐश्वर्यमार्फत छोरा दीपेन्द्रको लागि मन पराइएकी सुप्रियाले भने दरबार ह’त्याका’ण्डको झण्डै २० वर्षपछि भर्खरै एक जर्’नेलसँग दा’म्पत्य कायम गरेकी छिन् ।सुप्रियाका न’वपति हुन्, दुईतारे ज’र्नेल विनयविक्रम राणा । दरबार ह’त्याका’ण्डको थोरै अघिसम्म राजा वीरेन्द्रको अं’गरक्षक रहेका ज’र्नेल शान्तकुमार मल्लकी छोरीसँग वै’वाहिक स’म्बन्ध टु’टेपछि विनयविक्रमले सुप्रियालाई प’त्नीको रुपमा रो’जेका हुन् ।

विनय अघिल्लो महिनासम्म पनि प्रधानसेनापति पूर्णचन्द्र थापाको स’चिवालयमा थिए । अहिले ब’ढुवा भएर पश्चिम पृ’तना, पोखरा पुगेका छन् । पहिलाकी पत्नी सा’धनासँगको त’नावपूर्ण सम्बन्धका कारण एक छोरी समेत छा’डेर का’नुनी रुपमै अ’लग भएका हुन् । सुप्रिया भने सार्वजनिक जीवनमा त्यति प्र’कट हुन रुचाउँदिनन् ।जनआस्थाबाट