मलेसियामा कोरोना भाइरसले आजसम्म ३९६ जनाको मृ’त्यु

क्वालालम्पुर: मलेसियामा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७८ हजार ४९९ जना पुगेको छन, भने अहिलेसम्म मृ’त्यु हुनेको संख्या ३९६ जना पुगेको छ। आज डिसेम्बर १० तारिख , बिहिवारको दिन कोरोनाको कारण आज थप ३ जना नागरिकको मृ’त्यु भएकोले जम्मा मृ’त्यु हुनेको संख्या ३९६ जना पुगेको हो। आजमात्रै पुनः २,२३४ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज १,११२ जना नि’को भएसंगै जम्मा ६६ हजार २३६ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

हालसम्म ११ हजार ८६७ जनामा कोरोना संक्रमण स’क्रिय रहेको छ , भने १२४ जना संक्रमित ई’मर्जेन्सी कक्ष (आ’ईसियु) मा भर्ना भएर उ’पचाररत रहेको तथ्यांकले देखाउछ। यो संख्यालाई हे’र्दाखेरि पछिल्लो समयमा मलेसियामा को’रोनाबाट संक्रमित हुनेको संख्या पुन: ह्वा’त्तै बढ्दै गैइरहेको देखाउछ। नियन्त्रण नजिक पुगेको कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्यामा अ’च्चानक पुनः वृद्धि भएपछि सरकारले संक्रमण ब’ढीरहेको ठाउँ, ए’रियामा आ’वागमन नियन्त्रण आ’देश , लकडाउन क’डाइका साथ जारी गरेको छ।

अहिले कोरोना जोखिम उच्च रहेको विभिन्न ठाउँमा क’न्डिसनल ए’मसिओ क’डाईका साथ जारी लागू गरिएको साथै ठाउँ ठाउँमा रो’ड ब्ल’क गरेर आ’वतजावत गर्नेहरुलाई चे’कजाँचमा क’डाइ गरिएको मलेसिया सरकारले बताईसकेको छ। ए’सओपि पालना नगर्ने हरु लाई क’डा का’रवाही गरिने समेत यहाँको सरकारले बताएको छ।