चितवनमा बोलेरो दु’र्घटना : दुई जनाको मृ’त्यु, ११ घा’इते

चितवन । चितवनको जलबिरेमा बोलेरो दु’र्घटना हुँदा दुई जनाको मृ’त्यु भएको छ । दु’र्घटनामा अन्य ११ जना घा’इते भएका छन् । शुक्रबार बिहान ९ः५५ बजे ईच्छाकामना गाउँपालिकाका– ६ जलबिरेस्थित भित्री सडकखण्ड हुँदै च’ण्डिभञ्जाङबाट नारायणगढ मुुग्लिन सडकतर्फ आइरहेको ना. ४ च ५०५० नम्बरको बोलेरो दु’र्घटना भएको हो । बलेरो आँफै अ’नियन्त्रित भई सडक किनारमा रहेको फलामको बि’जुलीको पो’लमा ठो’किन जाँ’दा क’रेन्ट स’र्ट भएको थियो ।

दु’र्घटनामा चालकसहित दुई जनाको घ’टनास्थलमा नै मृ’त्यु भएको प्रहरीले जनाएको छ । दु’र्घटनामा घा’इते भएका ११ जनालाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।घा’इतेमध्ये दुई जनाको अवस्था ग’म्भीर रहेको प्रहरीको भनाइ छ ।