निर्वाचन नतिजा उ’ल्टाउने प्रयासमा रहेका ट्रम्पलाई सर्वोच्च अ’दालतबाट ठूलो झ’ट्का

एजेन्सी , अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चार राज्यमा नि’र्वाचन नतिजा उ’ल्ट्याउने प्रयास त्यहाँको सर्वोच्च अदालतले अ’स्वीकार गरेको छ। ट्रम्पले राष्ट्रपति च’यनको चु’नावअन्तर्गत जर्’जिया, मि’सिगन, पे’नसिल्भेनिया र वि’स्कान्सिन राज्यको मत परिणाम अमान्य गराउन माग गरेका थिए, जहाँ उनका प्र’तिद्वन्दी जो बाइडेनले जितेका छन्। यस मा’मिलामा १२ राज्यका महान्यायधिवक्ता र कांग्रेसका १२७ रि’पब्लिकन सदस्यले स’मर्थन जनाएका थिए। तर सर्वोच्च अदालतले यस विषयमा टे’क्साससँग कुनै का’नुनी आधार नभएको उल्लेख गर्दै यो मु’द्दा सर्वोच्च अदालतमा च’लाउन नसकिने बताएको बीबीसीले जनाएको छ।

सर्वोच्च अदालतको यो फै’सला ट्रम्पका लागि ठू’लो झ’ड्का हो, जसले चु’नावमा भएको ‘धाँ’धली’ वि’रुद्ध सर्वोच्च अदालतमा मु’द्दा हा’ल्ने चे’तावनी दिइरहेका थिए। नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता स’म्हाल्ने दिन नजिकै आइसक्दा पनि ट्रम्पले अझै आफ्नो हा’र अ’स्वीकार गरिरहेका छन् र चु’नावमा धाँ’धली भएको भन्दै नतिजा उ’ल्टाउन अदालत धा’इरहेका छन्। अमेरिकाको पम्पराअनुसार यही डिसेम्बर २० तारिख नयाँ राष्ट्रपति ९बाइडेन० ले प’दभार ग्र’हण गर्नेछन्।