घर अगाडि राखेको पिकअपमा ल’गाई दिए आ’गो

२७ मंसिर २०७७, शनिबार सप्तरी । सप्तरीको वि’ष्णुपुर गाउँपालिका–६ गो’रगमाका बे’चन मु’खियाको पि’कअप भ्या’नमा शनिबार बिहान अ’परिचित व्यक्तिले आ’गजनी गरेको छ ।आफ्नै घ’रअगाडि रा’खिएको स. १ च १७२५ नम्बरको पि’कअप भ्या’नमा आ’गजनी भएको मु’खियाले बताएका छन् । प्रहरीका अनुसार आ’गजनीबाट २४ लाख ब’ढीको क्ष’ति भएको छ ।शनिबार बिहान करिब १ बजेतिर घर अगा’डि राखिएको पि’कअपमा पेट्रोल छ’र्केर आ’गजनी ग’रेको पी’डित मुखियाले बताए ।

आ’गो स्थानीयबासी, प्रहरी तथा राजविराजबाट आएको बा’रुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।व्यक्तिगत राजनीतिक रि’सीभीका कारण पिकअपमा आ’गजनी गरिएको हुन सक्ने प्रहरीले बताएको छ । यसबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।