फूल टि’पेर प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दु’र्घटना भएको निष्कर्ष

पोखरा । फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दु’र्घटना भएको पाइएको छ ।मंसिर ८ गते पोखरामा फिष्टेल नेपालको प्या’राग्लाइडिङ दु’र्घटना हुँदा पाइलट राजु गैरे (नेपाल) को नि’धन भएको थियो भने यात्रु घा’इते भएका थिए ।घ’टनाबारे अध्ययन गर्न एनएएका उपाध्यक्ष नारायणप्रसाद पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समितिले ‘पछिल्लो समयमा विकसित भएको अ’तिरिक्त गतिविधिमध्येको फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा देब्रे हातको ब्रे’क छु’ट्न गएको र ग्ला’इडर अ’सन्तुलित हुँदा स्पि’न भएको र स्पि’डमा झरी दु’र्घटना भएको’ निष्कर्ष निकालेको छ ।

यो प्र’तिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणमा बु’झाइएको छ ।यसैबीच दु’र्घटनाबारे छानबिन गर्न नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय समिति ग’ठन गरेको छ । एयर ट्रा’फिक स’र्भिस अ’फिसर अनुप जोशीको सं’योजकत्वमा प्या’राग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहेको छानबिन समितिले ३० दिनभित्र प्राधिकरणलाई प्र’तिवेदन पेश गर्नेछ ।प्राधिकरणले आठजना प्यारा पाइलटहरु नि’यम वि’परीतको ग’तिविधिमा सं’लग्न भएको पत्र पनि एनएएमा पठाएको पराजुलीले जानकारी दिए ।

उनले भने, ‘प्राधिकरणले सु’रक्षा वि’परीत ग’तिविधिमा सं’लग्न भएका आठ प्यारा पाइलटको नामसमेत पठाएको छ, उहाँहरु प्राधिकरणमा उपस्थित भएर आफ्नो ज’वाफसमेत दिइसक्नुभएको छ ।’ नेपाल हवाई खेलकूद संस्था (एनएए)ले गरेको अध्ययनले दु’र्घटनामा प्यारा पाइलट नै दो’षी भएको नि’ष्कर्ष नि’कालेको हो ।