भौतिक दूरी कायम राख्दै देशव्यापी प्र’दर्शनमा उपस्थित हुन सभापति देउवाको अ’पिल

काठमाडौं । नेपाली कांग्रेसले भोलि सोमवार देखि देशभर गर्न लागेको सरकार वि’रोधी प्रदर्शनमा भौतिक दूरि राख्दै उपस्थित हुन कांग्रेसले अपिल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै देशभर उ’त्साह र एकताको साथ भौतिक दूरी कायम गर्दै सहभागिताका लागि अपिल गर्नुभएको हो ।देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरि राख्दै शा’न्तिपूर्ण सहभागीताका लागि अपील सभापति देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारका प्रवृतीका कारण जनताहरुमा वितृष्णा पलाएको र त्यसको विरोधमा कांग्रेसले गर्न लागिएको कांग्रेसले जनाएको छ ।

प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आएको, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृ’ष्टता गरेको साथै अर्कातर्फ भ्रष्टाचार, कुशासन र अ’धिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै आएको कांग्रेसका आ’रोप रहेको छ ।त्यस्तै जनताको वि’तृष्णालाई स’म्बोधन गर्न कांग्रेसले सडकदेखि सदनसम्म सरकारलाई दवाव दिन लागेको भोलिको आ’न्दोलन शुरुवात भएको समेत सभापति देउवाद्वारा जारी वि’ज्ञप्तिमा उल्लेख गरिएको छ ।देउवाद्वारा जा’री विज्ञप्ति –

देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरि राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील !भोलि मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण छ । यसमा सक्रिय सहभागीताका लागि म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरु संगै सबै लो’कतन्त्रवादीमा हार्दिक अपील गर्दछु ।प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका नि’भाउंदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई क’मजोरीका रूपमा बुझ्ने धृष्टता ग(यो भने अर्कातर्फ भ्र’ष्टाचार, कुशासन र अ’धिनायकवादी आ’कांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो ।

यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वि’तृष्णा फै’लिएको छ । सरकारप्रतिको वि’तृष्णा मु’लत अहिलेको अवस्थाप्रतिको वि’तृष्णा हो । नेपाली जनताले लामो सं’घर्षबाट स्थापित गरेको संघीय, लो’कतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अ’पेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र द’बाब दिनु छ र जनताको वितृष्णालाई स’म्बोधन गर्न संयम तर श’सक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सां’केतिक प्र’दर्शन ।

प्र’दर्शनको तयारीमा जु’ट्नुभएका सबै तहका साथीहरूलाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भब्य, ब्यवस्थित र शा’न्तिपूर्ण बनाउन म अ’पील गर्दछु । कोरोना महामारीको यो समयमा प्र’दर्शनमा भौतिक दुरि राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि म तरुण साथीहरुलाई आ’ग्रह गर्दछु । जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्र’ष्टाचार भएको घ’टना भन्दा ल’ज्जास्पद घ’टना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थु’पार्ने अनि ज’नविरोधी वि’धेयकहरु मार्फत अघि बढ्न खोज्ने, अ’धिनायक आ’कांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ?

महिला हिं’सा र ब’ला’त्का’र व्यापक वृद्धि हुंदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ रु कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं बिद्यार्थीको भविष्य अ’न्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ रु तनहुँको पछिल्लो घ’टना होस् या देशका कैयन भागमा भएका उ’त्पीडन, द’मन र वि’भेदका घ’टना हरेक नेपाली ग’म्भीर हुन जरुरी छ । ट्रा’न्सपरेन्सी ईन्टरनेसनलको पछिल्लो प्र’तिवेदनले एसियामै सबैभन्दा बढी भ्र’ष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चि’त्रित गर्दा हरेक नेपालीलाई ल’ज्जित तुल्याएको छ ।

कोरोनाबाट जनताको रक्षा गर्ने ग’म्भीर दृष्टि र सु’विचारित कार्ययोजना नहुंदा सयौंको मृ’त्यु भएको छ भने हरेक नेपालीले मृ’त्युको स’न्त्रास भो’ग्नु परेको छ । कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुंदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको छ । चौतर्फी सं’कटबाट मुलुकलाई निकासको मार्गमा लग्न ग’म्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्व’न्द्वमा ज’कडिएको छ । यस्तो परिदृश्यमा जनतामा प्रश्न, आ’क्रोश र वि’तृष्णा ब’ढ्नु वि’ल्कुलै स्वभाविक छ । कोरोनाका कारण उपचार नपाएर आफन्तको मृ’त्यु भो’गेको परिवार । बढ्दो महिला हिंसा र ब’ला’त्का’र’का घटनाले आ’क्रान्त भएको समाज ।

खेतिको बेला मल नपाएर छ’ट्पटिएको किसान । लक डाउनका बेला भोकका कारण सयौं किलोमीटर पैदल हिंडेर गाउँ फर्किएको श्रमिक । ब्यापार ठप्प हुंदापनि राहत पुग्ने ढंगले कर छुट नपाएका, टाट प’ल्टिएका र आर्थिक चु’नौती ब्यहोरिरहेका साना ब्यवसायी देखि ठुला उधोगीसम्म । रोजगारी गु’माएको अनि रोजगारी पाउने सुदुर संभावना नदेखिरहेको युवा ।शिक्षक, कर्मचारी, अपांगता भएका नागरिक, एकल महिला देखि बुद्धिजीवीसम्म हरेकले यो घडी पी’डा भोगिरहेका छन्, प्रश्न बोकि रहेका छन् र आ’क्रोश पोखिरहेका छन् । यी सबैको पि’डा, भावना र आवाजलाई ग’हिरो आ’त्मसात गर्न सरकार सम्पूर्ण रुपले असफल भएको छ ।

नेपाली जनताको हरेक क्षेत्र, बर्ग एवं समुदायको पीडा र भावनालाई अब नेपाली कांग्रेसले अझ प्रखर ढं’गले मुखरित र नेतृत्व गर्नेछ । मुलुकलाई हरेक चु’नौतीको घ’डिमा निकास र नेतृत्व दिएको दल हो नेपाली कांग्रेस । आज प्र’तिपक्षमा रहेको समयमा पनि जि’म्मेवारपूर्ण ब्य’वहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको ज’वाफदेहीतामा कांग्रेस ग’म्भीर छ । भोलिको सांकेतिक प्र’दर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुनेछ । भोलिको प्र’दर्शनमा एकता, जां’गर र नवीन उ’त्साह साथ सहभागी हुन म नेपाली कांग्रेसका सदस्य, स’मर्थक र शुभचिन्तकहरुसंगै समस्त लोकतन्त्रवादीमा फे’रिपनि हार्दिक अपील गर्दछु ।जय नेपाल !