‘चन्द’का नेताकार्यकर्ता नेकपामा प्रवेशको ल”हर

काभ्रेपलाञ्चोक : नेत्रविक्रम चन्द नेतृत्वका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेशको ल”हर चलेको छ । काभ्रेपलाञ्चोकमा एक साताअघि आयोजित दुई पार्टी प्रवेश कार्यक्रममा चन्दका १४५ नेताकार्यकर्ता नेकपामा प्रवेश गरिसकेका छन् । दुवै कार्यक्रममा नेकपामा नवप्रवेशीलाई नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले स्वागत गरेका थिए ।गत साता दुई दिनका फरकमा सदरमुकाम धुलिखेल र बनेपामा दुई कार्यक्रम भएका थिए । धुलिखेलको कार्यक्रममा ७५ र बनेपाको कार्यक्रममा ७० नेताकार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।

दुई कार्यक्रमका नवप्रवेशीमा धुलिखेल नगरपालिका–१० निवासी ताम्सालिङ विशेष ब्यु”रो सदस्य तथा तामाङ राष्ट्रिय मु”क्तिमोर्चाका केन्द्रीय अध्यक्ष भनिएका कान्छा तामाङ, खानीखोला गाउँपालिका–५ निवासी जिल्ला ”सचिवालय सदस्य, द”लित मु”क्ति मो”र्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष भनिएका रमेश नेपाली, जिल्ला सदस्य तथा अ”खिल नेपाल महिला क्रा”न्तिकारी स”ङ्घका जिल्लाध्यक्ष भनिएकी सम्झना परियार, पूर्वी ब्युरो सदस्य भनिएका रामकुमार तामाङलगायत पार्टीका ज”नवर्गीय स”ङ्गठनका नेताकार्यकर्ता थिए ।

कान्छा तामाङका अनुसार चन्द समू”हका काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा हाल १४ मात्रै सदस्य रहेको र ज”नवर्गीय स”ङ्गठनसहित करिब १०० को हा”राहारीमा ने”ताकार्यकर्ता छन् । उनीहरुमध्ये केहीलाई नेकपामा प्रवेश गराउने प्रक्रिया था”लिएको उनले जानकारी दिए । पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले हालको ‘क्रा”न्ति’ बे”अर्थ लागेर सबै जिल्लाबाट नेताकार्यकर्ता नेकपामा प्रवेश गरिरहेकाले चन्दलाई पनि नेकपामा स”माहित हुन आ”ग्रहसमेत गर्दै आएका छन् ।नेकपाका काभ्रेपलाञ्चोक इ”ञ्चार्ज बाँस्कोटा केही महिनायता विभिन्न पार्टीका नेता कार्यकर्तालाई नेकपामा प्र”वेश गराउन सक्रिय भएका छन् ।

बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएको केही महिनापछि पार्टी प्रवेश कार्यक्रमलाई काभ्रेपलाञ्चोकमा अ”भियानकै रुपमा सञ्चालन गर्दै आएका छन् । उनको पार्टी प्रवेश गराउने श्रृङ्खला गत साउन महिनादेखि शुरु भएको हो ।नेकपा केन्द्रीय सदस्य बाँस्कोटाले गत साउनमा पनौती नगरस्थित बल्थलीमा नेपाली काँग्रेसलगायत विभिन्न पार्टीमा आ”बद्ध १२४ ने”ताकार्यकर्तालाई नेकपामा प्रवेश गराए । उनले गत असोज ६ गते प”नौतीमै कांग्रेस पार्टी प”रित्याग गरी नेकपामा प्रवेश गर्ने २५ नेताकार्यकर्तालाई सदस्यता प्रदान गरेका थिए ।

बाँस्कोटाले गत असोज २६ गते आफ्नै गृहनगर म”ण्डनदेउपुरका ३५ भन्दा बढी विभिन्न पार्टीका न”गरस्तरीय नेताकार्यकर्तालाई नेकपामा प्रवेश गराए । यसलगत्तै बाँस्कोटाकै स”क्रियतामा कात्तिक ६ गते पनौती नगरका कांग्रेसका ४१ ने”ताकार्यकर्ता नेकपामा प्रवेश गरे ।सरकारको ‘स”मृद्ध नेपाल सुखी नेपाली’को महाभियानको जि”म्मेवारी बोकेको पार्टीमा पछिल्लो समय आस्था राख्नेलाई नेकपामा प्रवेश गराएको प्रतिनिधिसभा सदस्य बाँस्कोटाले बताए । “पार्टी प्रवेश गराउने काममा नि”रन्तर लाग्नेछु । केही नेताकार्यकर्ता विकास–क्रा”न्ति देखेर, केही मुलुक स”मृद्ध बनाउने नेकपाको जिम्मेवारी देखेर प्रवेश गरेका हुन्”, उनले जि”किर गरे ।

उनको स”क्रियतामा हालसम्म दोस्रो ठूलो द”ल कां”ग्रेसलगायत विभिन्न द”लबाट ४०० भन्दा बढी नेकपामा प्र”वेश गरिसकेका छन् । बाँस्कोटाका अनुसार अ”भियानकैरुपमा काभ्रेपलाञ्चोकका १३ स्थानीय त”हमा क्रमशः पार्टी प्रवेश कार्यक्रम आ”योजना हुनेछन् ।-रासस