बालुवाटार जग्गा हि’नामिना : बस्न्यातलाई थु’नामा पठाउने अदालतको आ’देश

काठमाडौं । बालुवाटारको सरकारी जग्गा गै’रकानुनी ढंगले व्यक्तिका नाममा लगेको अभियोगका अ’भियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ ।मु’द्दा द’र्ता भएको साढे १० महिनापछि आइतवार उनी ब’यानका लागि अदालतमा उपस्थित भएका थिए ।अ’ख्तियारले सरकारी जग्गा हि’नामिना गरेको भन्दै बस्न्यातसहित एक सय ७५ जनावि’रुद्ध गत २२ माघ ०७६ मा विषेश अदालतमा भ्र’ष्टाचार मु’द्दा दायर गरेको थियो ।

आयोगले बस्न्यातसँग ९ करोड ६५ लाख बि’गो मा’गदावी गरेको थियो ।बस्न्यातले आफ्नो तर्फबाट ब’हस गराउनका लागि वरिष्ठ वकिलहरूको स’हारा लिएका थिए ।वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमनकुमार श्रेष्ठ लगायतका का’नुन व्य’वसायीहरू उनको पक्षबाट ब’हस गरेका थिए ।थापा नेपाल बार ए’सोसिएसनका पूर्व अध्यक्ष हुन् भने श्रेष्ठ बारकै पूर्व महासचिव तथा पूर्व म’हान्यायाधीवक्तासमेत हुन् ।तत्कालीन भौ’तिक पूर्वाधार तथा यातायात सचिव हुँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा ल’ग्न भूमिका खेलेको आरोप बस्न्यातमाथि छ ।

विशेष अदालतमा प्रवक्ता तथा उपरजिस्ट्रार पुष्पराज पाण्डेयका अनुसार बस्न्यात आ’फैं ब’यानका लागि अदालतमा उ’पस्थित भएका हुन् ।न्या’याधीशत्रय प्रेमराज कार्की, अब्दुल अजिज मु’सलमान र नि’त्यानन्द पाण्डेयको इ’जलासले बस्न्यातलाई थु’नामा पठाउने आ’देश दिएका हुन् ।