आफ्नो बे’इज्जत गरिएको भन्दै का’नुनी उपचार खोज्ने मनोज गजुरेलको उद्घोष

काठमाडौं । बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले विभिन्न अनलाइन र युट्युवहरुले आफ्नो बारेमा भ्रामक समाचारहरु लेखेको भन्दै आ’क्रोश पोखेका छन् । उनले छुट्टिसकेको सम्बन्धलाई तथ्यहीन तर्कहरु राखेर आफ्नो बे’इजत गरेको बताएका छन् । उनले फेशबुकमा स्टाटस लेख्दै धेरै सहेर बसेको तर अ’त्याचार नै गरेपछि आफू बोल्न बा’ध्य भएको बताएका छन् ।उनले सामाजिक सन्जालमा आफ्नोबारे बारम्बार अनावश्यक टीका टिप्पणी गर्नुका साथै युटुबमा आफ्ना बाल बच्चाहरुको फोटोको दु’रुपयोग गरेको बताएका छन् ।

यो क्रियाकलापले आफ्नो छोरा छोरीको पढाइ र जीवन आघात परिरहेकोले अब का’नुनी उपचार तर्फ लागेको पनि बताएका छन् ।स’म्बन्धबिच्छेद गरेको तीन वर्षपछि अर्को विवाह गर्न लागेका मनोज गजुरेललाई पूर्व पत्नी मिना ढाकालले झु’टा आरोप लगाएपछि गजुरेलले मिनालाई का’नुनी का’रबाही गर्ने भएका छन् ।सोमबार बेलुका फेसबुकमार्फत् विभिन्न माध्यमबाट आउने गा’ली बे’इज्जती र अनावश्यक त’नावको श्रृंखला बढ्दै गएकाले त्यसले परिवारसमेतलाई अ’सर पारेको भन्दै का’नुनी रूपमै आ-आफ्नो बाटो लागिसकेपछि पनि विभिन्न आ’रोप प्र’त्यारोप आउन थालेपछि का’नुनी उपचारको बाटो अ’पनाउनुको विकल्प नरहेको उनले बताएका छन्।

‘सामाजिक सञ्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावश्यक टीका टिप्पणी, युट्युबमा उनीहरुको फोटोको दु’रुपयोगले मेरा सन्तानको पढाइ र जीवनमा आ’घात परिरहेको छ। अब का’नुनी रुपमा न्या’यका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु।‚’ का’नुनी उपचारको बाटो उ’पनाउने बताउँदै उनले लेखेका छन्। प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अ’न्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो ग’म्भीर ध्यानाकर्षण भएको छ ।

१. झन्डै तीन बर्षअघि नेपालको का’नुन अनुसार डि’भोर्स गरेर सम्बन्ध स’किएको कुरा यहाँहरुलाई वि’दितै छ । तर, का’नुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गा’ली ’बेईज्जती गर्ने क्रम रो’किएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिककाे नाताले अहिलेसम्म मौ’न रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप सहेँ । तर, यो गा’ली बे’ईज्जती, अनावस्यक त’नावको श्रृँखलाले बढ्दै गएर मेरो परिवारसम्म अ’सर पर्न थाल्यो । त्यसैले बा’ध्य भएर केही प्रष्टिकरण गर्न भएको छु ।

२. स’किएकाे सम्बन्धकाे अाधारहिन अाराेप र प्र’त्याराेपले मेरा छाेराछाेरीलाई धेरै ठुलो अ’सर गर्न थालेकाे महसुस हुँदैछ । मेरो च’रित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन अाबश्यक न’ठानेकाे मेराे डि’भाेर्सकाे कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बा’ध्य भएको ठान्दैछु । सहनुको सिमा क’टेपछी का’नुनी उपचारको बाटो अ’पनाउनुको विकल्प नरहेको टुंगाेमा पुगेकोछु ।३. अंश सहित आफुसँग बस्न लगेकी छोरी डि’भोर्सको ८ महिनामै आमासँग बस्न नरुचाएर घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु ।

अर्को प’क्षले भनेझैं हामी बिच कुनै ले’नदेन बाँकी छैन छाेरीकाे नाममा लगेकाे अं’श बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार म’माथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा उनिहरुका फोटोको दु’रुपयोगले मेरा स’न्तान पढाइ र जी’वन आ’घात प’रिरहेको छ ।४. युट्युबर तथा अ’नलाईनका साथीहरु , तपाईंहरुलाई पनि यही स्टा’टसबाट अ’नुराेध गर्दछु- मेरो नाम, फोटो र प्र’सङ्ग जाे’डेर कसैसँग ‘अ’न्तर्वार्ता’ लिँ’दै गर्दा आफ्ना स’न्तानलाई स’म्झनोस् , पत्रकारिताको नि’यमलाई या’द गर्नोस् ।

अनि, देशकाे का’नुनलाई मनन गर्नोस् भन्ने अनुरोध गर्दछु जसले भोलि का’नुनी अप्ठेरो नपरोस् ।५. याे पोष्ट तथा क’दम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तककाे धेरै पटककाे आ’ग्रह पछि लेख्दैछु । अब का’नुनी रुपमा न्या’यका लागि अगाडि बढ्न खुट्टा उ’चाल्दैछु । चासो र चि’न्ताका लागि धन्यबाद ।