अध्यादेशप्रति गगन थापाको चे’तावनी- अध्यादेश असफल बनाइन्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले जा’री गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सडक र सदनको बलबाट असफल बनाउने चे’तावनी दिएका छन्। थापाले यो प्रधानमन्त्री केपी शर्मा ओलीको नि’रंकुश कदम भएको टिप्पणीसमेत गरेका छन्। ‘संसद ब’न्द गर्ने अनि संविधानको व्यवस्थाको खि’ल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साँठगाँठमा अध्यादेश जा’री गर्ने‚’ थापाले भने‚ ‘सरकारको यो अ’संवैधानिक र नि’रङ्कुश क’दमलाई असफल बनाएरै छा’ड्नेछौं। सडक र सदनको बलबाट! जनताको साथ र श’क्तिबाट!’

मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठकलगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अ’ध्यादेश जा’री गर्न सिफारिस गरेको थियो। मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो सं’शोधन) अध्यादेश, २०७७’ जा’री गरेकी थिइन्।