कोभिडवि’रुद्धको खोपलाई स्वीकृति लिन ढिला नगर्न जर्मनीको आग्रह

एजेन्सी । युरोपेली संघ (ईयू)ले बायोएनटेक र फाइजरद्वारा विकास गरेको कोभिड–१९ वि’रुद्धको खोप प्रयोगका लागि ‘क्रिसमस अघि’ अनुमोदन गर्नुपर्ने धारणा जर्मनीको रहेको बर्लिनले मङ्गलबार बताएको छ ।“यो लक्ष्य क्रिसमसभन्दा पहिले कोभिड–१९ विरुद्धको खोपलाई ईयूमा प्रयोगका लागि स्वीकृति लिनु हो,” जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पानले बर्लिनमा एक प्रेस सम्मेलनमा भन्नुभयो । “हामी वर्षको अन्त्य हुनुअघि जर्मनीमा खोप सुरु गर्न चाहन्छौं ।” ए’म्स्टर्डममा रहेको यूरोपियन मे’डिसिन एजेन्सी ९ईएमए० ले कोभिड–१९ वि’रुद्धको खोप प्रयोगका लागि सशर्त स्वीकृति दिनका लागि ढिलोमा यो वर्षको डिसेम्बर २९ सम्ममा विशेष बैठक गर्ने योजना रहेको केही दिन पहिले बताएको थियो ।

ईएमएको उक्त योजनाले ईयूलाई खोप प्रयोग गर्न स्वीकृति दिने राष्ट्रहरूको संख्यामा पछाडि पारेपछि कतिपय ईयू सदस्य राष्ट्रहरूले खोप प्रयोगका लागि अनुमति दिन ढिला गर्नु नहुने धारणा राख्न थालिसकेका छन् । बेलायत, क्यानडा र संयुक्त राज्य अमेरिकाले आफ्नो नागरिकलाई खोप दिन सुरु गरिसकेका छन् ।जर्मनीको बाइल्ड पत्रिकाका अनुसार ईयू सदस्य राष्ट्रहरूको द’वावपछि ईएमएले यही २३ डिसेम्बरमा बैठक राखी ईयूमा कोभिड खोप प्रयोगका लागि अनुमति दिने वा नदिने भन्ने निश्कर्ष निकाल्ने बताएको छ ।“हामी डिसेम्बर २३ को अनुमोदनको बारेमा आ’शावादी हुन सक्छौं,” उहाँले भन्नुभयो ।

यद्यपि ईयु स्वास्थ्य निकायबाट यसबारे तत्काल कुनै पुष्टि भएको छैन ।ईएमएका प्रवक्ताले एएफपीलाई बताउनुभयो, “हामीलाई बाइल्डको लेखको बारेमा थाहा छ । हामी बढीमा अझै डिसेम्बर २९ मा खोप प्रयोगका लागि अनुमति दिने योजनाका साथ काम गर्दैछौ ।हालमा केहि पनि परिवर्तन भएको छैन ।ईयूको खोपबारे निर्णय लिन भएको ढिलाइले ‘युरोपियन युनियनको कार्य गर्ने क्षमतामा’ को आ’त्मविश्वासलाई कमजोर पार्ने धारणा जर्मनीका स्वास्थ्यमन्त्री स्पानले व्यक्त गर्नुभयो । यसैबीच जर्मन अस्पताल एसोसिएशनले पनि ईयूले यो खोप मा’न्यीकरण गर्न लिएको समयको बारेमा चि’न्ता व्यक्त गरेको छ ।

ना’इजेरियाको का’त्सिना राज्यका गभर्नर अमिनु बेल्लो मासरीका अनुसार अपहरणकारीले प्रशासनसँग सम्पर्क गरेको र अ’प’ह’र’ण’मा परेका विद्यार्थीको सु’रक्षा प्रत्याभूत गर्न र उनीहरूको परिवारसम्म छात्रहरूलाई पु¥्याउन पहल लिइरहेको छ ।ना’इजेरियाली टेलीभिजन तथा अन्य सञ्चारमाध्यमले सशस्त्र स’मूहले गरेको आ’क्र’म’ण’पछि करिब २०० विद्यार्थी फिताशनिबार र आइतबारसम्म फिर्ता आएको तर अझै ३३३ विद्यार्थी सम्पर्कमा आउन नसकेको बताएका छन् ।शुक्रबार भएको उक्त आ’क्र’म’ण अफ्रिकी लु’टेराहरूको स’मूहले गरेको सरकारले बताएको भएपनि मङ्गलबार बो’को ह’रा’म स’मू’ह’ले उक्त आक्रमणमा आफ्नो स’मूहको स’म्लग्नता रहेको बताएको छ ।