राष्ट्रसंघमा कार्यरत नेपाली इन्जिनियर सुनिल देव पन्तको मृ’त्यु

काठमाडौं, अफ्रिकी मुलुक केन्यामा लगभग ५० वर्षीय एक नेपाली इन्जिनियरको कोरोनाका कारण मृ’त्यु भएको छ ।संयुक्त राष्ट्र संघको योजना सेवा सम्पर्क कार्यालय ( यूएनओपीएस ) नै’रोबी , केन्यामा प्रो’जेक्ट इन्जिनियरको रुपमा कार्यरत इन्जिनियर सुनिल देव पन्तको कोरोनाबाट मृ’त्य भएको बताइएको छ ।कोरोनाबाट अफ्रिकामा मृ’त्यु हुने पन्त तेश्रो नेपाली हुन् ।केन्या आउनु अघि पन्त नेपाल सरकारको इन्जिनियरको रुपमा सेवारत थिए । काठमाडौं , मैतीदेबी निवासी पन्तको मृ’त्यु नेपाल इन्जिनियर एसोसिएसनले पनि शो’क व्यक्त गरेको छ ।

अफ्रिकास्थित एनआरएनएका निवर्तमान कोषाध्यक्ष हिक्मत थापाले इन्जिनियर पन्तको मृ’त्युको खवरले स्त’ब्ध बनाएको र राष्ट्रले एक अनुभवी इन्जिनियर गु’माउनु परेको बताएका छन् ।थापाले सामाजिक संजालमार्फत मृ’तक पन्तप्रति श्र’द्धाञ्जली तथा नेपालमा रहेका उनका परिवारप्रति स’मवेदना व्यक्त गरेका छन् ।