वामदेवलाई ओलीको ब’म्पर प्रस्ताव

काठमाडौं। सत्तारुढ नेकपामा अ’ल्पमत र ब’हुमतको खेल भइरहेको छ । नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली स’मूह सबै कमिटीहरुमा अ’ल्पमतमा रहेको छ ।यसबीचमा अध्यक्ष ओलीले सचिवालय र स्थायी समितिमा ब’हुमत पुर्‍याउन विभिन्न नेताहरुसँग सं’वाद च’लाइरहेका छन् । कहिले अर्का अध्यक्ष प्रचण्ड, कहिले माधव कुमार नेपाल त कहिले वामदेव गौतम ।यसअघिका विवादहरुमा उपाध्यक्षसमेत रहेका गौतमले ओलीलाई साथ दिँदै आए पनि पछिल्लो समय उनले च’ट्टानी अ’डान लिइरहेका छन् ।

बुधबारको बैठकमा अध्यक्ष ओलीले पुनः गौतमलाई प्रधानमन्त्री बनाउने प्र’स्ताव राखेका छन्, त्यो पनि उ’धारो । बैठकमा सहभागी एक नेताका अनुसार उनले पार्टीको पहिलो तहका चार नेता प्रधानमन्त्री भइसकेको र गौतम मात्र प्रधानमन्त्री हुन बाँकी रहेको बताएका हुन् ।‘अहिल्यै बनाउने कि चु’नाव जि’ताएर बनाउने हो, छलफल गरौं’ भनेर उनले गौतमलाई भा’वनात्मकरुपमा प्र’भावित बनाउन खो’जेको तीन नेताको ठ’हर छ ।यद्यपि ओलीले गौतमलाई प्रधानमन्त्री ब’नाउने बा’टो यी हुनसक्छन् भनेर प्र’स्ताव भने नगरेको उनले बताए ।