३० डलरको कि’ट अमेरिकामा स्वी’कृत, का’उन्टरबाटै किनेर घरमा कोरोना परीक्षण गर्न मिल्ने

एजेन्सी , अमेरिकामा खाद्य तथा औ’षधी प्रशासन एफडीएले का’उन्टरबाटै किनेर घरमा कोरोना परीक्षण गर्न मिल्ने ३० डलरको कि’ट प्रयोगका लागि स्वीकृत गरेको छ । यो कि’ट किन्नका लागि कुनै प्रे’स्क्रिप्सनको आवश्यकता पर्दैन भने अनलाइन वा फा’र्मेसीमा गएर का’उन्टरबाटै सि’धा किन्न सकिन्छ ।यो प्रे’स्क्रिप्सन न’चाहिने अमेरिकामा स्वीकृत पहिलो कोरोना परीक्षण गर्ने किट हो । यो कि’टको प्रयोगपछि अब अमेरिकामा कोरोना परीक्षण गर्नका लागि ना’कको स्वाब लिएर ल्या’बमा पठाउन नपर्ने भएको छ ।

गत महिनापछि घरमै कोरोना परीक्षण गर्न मिल्ने एउटा कि’टलाई प्रयोगका लागि स्वीकृत गरिएको थियो । तर उक्त कि’टका लागि भने डाक्टरको प्रे’स्क्रिप्सन आवश्यक थियो ।नयाँ कि’ट का’उन्टरमा गएर किनेर ल्याएपछि नाकको स्वा’ब लिएर परीक्षण गरी २० मिनेटमा नै नतिजा पत्ता लगाउन सकिने भएको छ । तर सुरुमा यो कि’ट फा’र्मेसीहरुमा सिमित संख्यामामात्र उपलब्ध हुने ज’नाइएको छ ।अष्ट्रेलियन कम्पनी इ’लुमले आगामी महिना ३० लाख उत्पादन गर्ने जनाएको छ । कि’टमा नाकको स्वा’बलिने सामाग्री, र’सायनको घोल र परीक्षण गर्न पा’तो हुनेछ ।

उक्त परीक्षण डिजिटल तरिकाले स्मा’र्टफोनमा क’नेक्ट गरेर नतिजा स’हजै थाहा पाउन सकिनेछ ।यो कि’टबाट परीक्षण गर्दा अरु परीक्षणहरु जस्तै थोरै मात्रामा ग’लत रिपोर्ट समेत आउनसक्ने ए’फडीएले जनाएको छ । ने’गेटिभ नतिजा आएका तर लक्षण दे’खिएकाहरुलाई स्वा’स्थ्यकर्मीसँग स’म्पर्क गर्न सु’झाव दिइएको छ ।