७२ लाख ख’र्चेर बागलुङमा सात वटा प’दमार्ग बन्ने

रासस , कोरोना म’हामारीका कारण सुनसान रहेका जिल्लाका प’र्यटकीयस्थलमा मङ्सिरको तेस्रो साताबाट मात्रै सामान्य चहलपहल देखिन थालेको छ । धार्मिक पर्यटकीय क्षेत्र हुन् वा प्राकृतिक पर्यटनको सम्भावना बो’केका क्षेत्र, झण्डै नौ महिनापछि सामान्य आन्तरिक पर्यटकको आउजाउ हुन थालेको छ ।कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र सुनसान मात्रै भएनन्, तीनै तहका सरकारले ती क्षेत्रको विकासका लागि वि’नियोजन गरेका बजेटको का’र्यान्वयन गर्ने कामसमेत प्र’भावित भए ।म’हामारीको मा’रबाट विस्तारै त’ङ्ग्रिँदै गरेको बागलुङको पर्यटन क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटको कार्यान्वयन शुरु भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा बागलुङमा मात्रै सात वटा प’दमार्ग निर्माण गर्दैछ । रु पाँच लाखदेखि २० लाख बजेट विनियोजन भएका प’दमार्ग निर्माणको काम शुरु भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए। जिल्लाभर यो आ’वमा पदमार्गका लागि मात्रै रु ७२ लाख ५० हजार खर्च हुनेछ । बागलुङमा सबैभन्दा धेरै बजेट खर्चेर बागलुङ नगरपालिका–६ पञ्चकोटदेखि का’ठेखोला गाउँपालिका–३ को बे’लढुङ्गासम्मको प’दमार्ग नि’र्माण हुनेछ । मन्त्रालयले उक्त प’दमार्गको लागि रु २० लाख बजेट वि’नियोजन गरेको छ ।

जिल्लाभर १९ वटा यो’जना ब’नाएर बजेट बाँडेको मन्त्रालयले प’दमार्गका योजना धेरै समावेश ग’रेको छ भने पर्यटकीय क्षेत्र पू’र्वाधार विकासका यो’जना पनि समावेश छन् ।का’ठेखोला गाउँपालिका–८ ले’खानीदेखि जै’मिनी नगरपालिका, का’ठेखोला गाउँपालिका र ग’लकोट नगरपालिकाको स’ङ्गमस्थल गा’जाको धु’रीसम्म मन्त्रालयले प’दमार्ग विकास गर्ने भएको छ । रु १५ लाख खर्चेर यसै आ’वमा प’दमार्ग निर्माणको काम शुरु हुने मन्त्रालयले जनाएको छ । ग’लकोट नगरपालिकाको म’ल्मबाट घु’म्टेको धु’रीसम्म प’दमार्ग निर्माणका लागि रु १० लाख बजेट वि’नियोजन भएको छ ।

जै’मिनीधाम, बि’नामारे मा’इकास्थान प’दमार्गका लागि रु १० लाख, प’ञ्चकोट प’र्यटकीय प’दमार्गका लागि रु सात लाख ५० हजार, ए’यरपोर्ट, ब’हुपुर्छा प’दमार्गका लागि रु पाँच लाख र कौ’डेडाँडा प’दमार्गका लागि रु पाँच लाख बजेट छ ।“अब सबै योजनाको काम था’लनी हुन्छ, पर्यटनका पू’र्वाधार तयार गर्न हामीले कुनै क’सर बाँकी राख्ने छैनौँ”, पर्यटकीय क्षेत्रमा गरेको ल’गानी अ’नुगमन तथा नि’रीक्षणबाट फ’र्केपछि मन्त्री लम्सालले भन्नुभयो, “हाम्रो आर्थिक स’मृद्धिको आधार नै प’र्यटन हो ।” बागलुङमा १० वटा घ’रबासको पूर्वाधार विकासका लागि मात्रै मन्त्रालयले रु एक करोड २० लाख ख’र्चिने छ ।

गत वर्ष घ’रबास प्र’वद्र्धनमा रु दुई करोड ८० लाख खर्च भएको थियो । घ’रबास र प’दमार्गका नाममा भएको ख’र्च दु’रुपयोग भएको गु’नासो आउन थालेपछि मन्त्री लम्सालले एक साता पहिले अ’नुगमन गरेका थिए ।अ’नुगमनपछि लम्सालले ह’ल्ला च’लेकोजस्तो दु’रुपयोग नभएको र क’मीकमजोरी गरेकालाई स’च्चिन आ’ग्रह गरेको बताए । मन्त्रालयले द’ह तथा ताल म’र्मतदेखि उ’द्यान निर्माणका लागिसमेत बजेट वि’नियोजन गरेको छ । सबै ब’जेटको कार्यान्वयन शुरु भएको मन्त्रालयले जनाएको छ ।पर्यटन क्षेत्रका सरोकारवालाले भने मन्त्रालयले दिने ब’जेट कार्यान्वयनमा स’मस्या हुने गु’नासो गर्ने गरेका छन् ।

“प्राविधिक ला’गत अ’नुमानसहित आउनु भनेर उ’पभोक्तालाई खबर आउँछ, ला’गत अनुमान मन्त्रालयले गर्ने हो की स्था’नीय त’हले थाहा नहुने ?”, कालिका भ’गवती गु’ठी बागलुङका अध्यक्ष राजु खड्काले भन्नुभयो, “जिल्लामा पर्यटन कार्यालय आवश्यक छ तब मात्रै सबै यो’जनाको का’र्यान्वयन समयमा हुन्छ ।” मन्त्रालयले पर्यटन कार्यालय स्था’पनाका लागि अ’ध्ययन समिति ब’नाएर काम अघि ब’ढेकाले यो आवका सबै यो’जना उ’पलब्धि देखिने गरी का’र्यान्वयनमा आउने दा’बी गर्ने ग’रेको छ ।