काठमाडौं। सं’विधानविद् डा. भीमार्जुन आचार्यले ज’नमतसंग्रह ग’राईए अहिलेको अए रा’जसंस्थाको प’क्षमा ब’हुमत आउने दा’बी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जा’न्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ज’नमतसंग्रह ग’राईयो भने त अहिलेको अहिले रा’जसंस्थाको प’क्षमा जनताले ब’हुमत दिन्छन् जस्तो लाग्छ मलाई, सं’घीयता र ध’र्मनिरपेक्षताको वि’रुद्धमा त ९० प्रतिशतभन्दा ब’ढि मत आउँछ । रा’जसंस्थाको प’क्षमा पनि मलाई लाग्छ ब’हुमत म’त चा’हीँ आउँछ ।
हिजो राति प्रा’इम टाईम्स टेलिभिजनबाट प्र’सारण भएको जनता जा’न्न चा’हन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सं’वैधानिक प’रिषदसम्बन्धी ल्या’ईएको अ’ध्यादेश फि’र्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली किन रा’जी हुनुभयो भन्ने प्र’श्नमा उनले भने-“पहिलो कुरा त हिजो आ’वश्यक थियो भने आज के का’रणले आ’वश्यक भएन ? आज आवश्यक भएन भने हिजो किन आ’वश्यक भयो ? सबैभन्दा म’हत्वपूर्ण कुरा त यो हो । एउटा देशमाथि, सं’विधानमाथि, का’नूनमाथि यो खा’लको भ’द्दा म’जाक गर्ने अधिकार चा’हीँ प्रधानमन्त्री र राष्ट्रपतिलाई छैन् ।
तपाईँ क’ल्पना गर्नुहोस, अध्यादेश चाहीँ मु’लुकमा अ’त्यावश्यक केही चिज गर्नुपर्ने भयो भने स’दन च’लेको छैन भने त्यो बे’लामा जा’री गरिन्छ, त्यो पनि अ’पवादको रुपमा ।” उनले प्रधानमन्त्री, राष्टपति र द’लबाट सं’विधानको उ’ल्लंघन भएको पनि टि’प्पणी गरे ।हेरौं कुराकानीको पूरा भिडिओ :भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
तपाईको प्रतिक्रिया दिनुहोस्