हवाई भाडादर घ’ट्यो

सिमकोट । लामो समयको अ’न्तरालपछि अघिल्लो हप्तादेखि हु’म्लामा उ’डान भर्दै आएको नेपाल ए’यरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भा’डादर घ’टाएको छ ।यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको रु छ हजार ५९५ भा’डा लिँदै आएको नेपाल एरलाइन्सले घ’टाएर अहिले रु पाँच हजार ३०० का’यम गरेको छ ।नेपाल एयरलाइन्सले हु’म्लामा हप्ताको एक दिन सोमबार उ’डान भ’र्दै आएको छ ।यसै गरी नेपालगञ्जदेखि सि’मकोटसम्म सात हजार ९ सय भा’डादर रहेको सि’मकोट शाखाका प्रमुख ब’लबहादुर सु’नार ले जानकारी दिए ।

ने’पालगञ्जबाट उ’डान भ’र्दै आ’एका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा क’म भा’डा लिने भएका कारण के’न्द्रीय कार्यालयमा हु’म्लाको शाखाबाट भा’डा घ’टाउन आ’ग्रह गरेपछि बुधबारदेखि घ’टेको सि’मकोट शा’खाका प्रमुख ब’लबहादुर सु’नारले जानकारी दिए ।