जा’डो छ’ल्न सा’इबेरिया, कि’र्गिस्तान, जापान लगायतका क्षे’त्रबाट आ’उन था’ले चरा

कञ्चनपुर । कञ्चनपुरका नदी, ता’लतलैया, सि’मसमार क्षेत्रमा ब’साइँ सरेर आउने चराको च’हलपहल ब’ढ्न था’लेको छ ।सा’इबेरिया, कि’र्गिस्तान, जापान, उत्तरी चीन, म’ङ्गोलियालगायतका क्षेत्रमा मा’इनस डिग्री ता’पक्रम पु’गेपछि चरा जाडो छ’ल्नका लागि हिमाल छि’चोल्दै आउने गरेका छन् ।चिसो छ’ल्न र आ’हारको क’मी भएपछि आ’हारा खो’ज्नका लागि चरा आ’उने प्र’क्रिया वर्षौँदेखि नि’रन्तररूपमा च’ल्दै आएको छ । ब’साइँ सा’रेर आउने चरामा अ’धिकांश ज’लपन्छी र शि’कारी प्र’जातिका र’हने गरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निञ्कुजभित्रका शि’कारी ताल, बा’बा ताल, स’लगौडीताल, रानीताललगायतमा बा’ह्य क्षेत्रबाट आएका पाहुना चराको सङ्ख्या ब’ढ्न था’लेको छ ।निकुञ्ज बा’हिरका का’लीकिच, ब’न्दाताल, महाकाली, चौ’धर, स्या’ली, स’नवोरा, दो’दा नदीलगायतका क्षेत्रमा चरा आउने क्र’म जारी रहेको छ । असोजको पहिलो हप्तादेखि ब’साइँ सा’रेर आउने चरा आउने क्रम पुसको दोस्रो हप्तासम्म जा’री रहने गर्दछ । ग’र्मी ब’ढ्न थालेपछि चैतदेखि पाहुना चरा पुरानै ठाउँमा फ’र्कने गरेका छन् ।नेपाल पन्छी संरक्षण स’ङ्घका चराविज्ञ हि’रुलाल ड’गौराका अनुसार प्रतिवर्ष नेपालमा १५० प्र’जातिका च’रा जा’डो छ’ल्नकै लागि आउने गरेका छन् ।

तीमध्ये आधा हाँ’स प्र’जातिका चरा रहने गरेका छन् । कञ्चनपुर, कैलालीका ता’लतलैया, नदी र सि’मसार क्षेत्रमा ३० भन्दा बढी प्र’जातिका ब’साइँ सा’रेर आउने चराको सङ्ख्या देखा पर्ने गरेको छ ।उनका अनुसार मा’लक हाँस, ख’रखसे हाँस, हरियो टा’उके हाँस, सि’न्दूरे हाँस, कै’ले टाउके हाँ’ससहितका जी’वल फि’स्टो, डु’वुल्के, ला’लकण्ठे, झे’कझेक भ्र’याप्सी, खै’रो भ’द्राई, मो’टोठाँडे, ट्या’कट्याकेलगायतका बसाइँ सा’रेर आउने चरा यहाँका देखिने गरेका छन् । पछिल्लो केही वर्षदेखि ब’साइँ सा’रेर आउने चराको सङ्ख्यामा समेत क’मी आउन था’लेको उनको भनाइ छ ।

‘नि’ञ्कुज क्षेत्रभित्रका ता’लतलैया क्षेत्र चराका लागि सु’रक्षित भए पनि नि’कुञ्ज बाहिर रहेका ता’लतलैयालाई माछापालनका लागि ठे’क्कामा दिने च’लन बढ्दै गएकाले हि’उँदे बसाइँ ब’स्नका लागि आउने चरालाई आ’हारको क’मी हुन थालेको छ’, उनले भने, ‘प्राकृतिक ता’लमा माछापालन ग’रिन था’लेपछि चरालाई प’टाका प’ड्काएर भ’गाउने, वि’षादीको प्रयोग गरी र गु’लेली हा’नेर मा’र्ने कार्य हुन थालेको छ । मा’नव अ’तिक्रमणका कारण ताल सु’क्न थालेपछि चरा जो’गाउनका लागि निकै चु’नौती थपिएको छ ।’ज’लवायु परिवर्तनका कारण प्रतिवर्ष तालको पानीको स्रोतमा समेत घ’टबढ हुने क्रमले समेत चरालाई आ’हाराको कमी हुन थालेको उनको बु’झाइ रहेको छ ।

‘बाह्य क्षेत्रबाट बसाइँ सा’रेर आउने चरा जो’गाउनका लागि संरक्षण कार्यसँगै चे’तनामूलक शिक्षा ज’लाधार क्षेत्र नजिकका बा’सिन्दालाई दिइन थालेपछि शि’कार गर्ने कार्यमा भने क’मी आएको छ’, चराविज्ञ ड’गौराले भने, ‘चरा जो’गाउनु पर्छ भन्ने भावना स्थानीय बासिन्दामा वि’स्तारै देखिन थालेको छ ।’पहिलाको जस्तो चरा मार्ने कार्यमा नि’कै कमी आएको छ । शु’क्लाफाँटा राष्ट्रिय निकुञ्ज चरा अ’वलोकनकर्ताका लागि ग’तिलो गन्तव्यका रूपमा समेत रहेको छ । नि’कुञ्जमा ४५० प्र’जातिका चरा पाइने गर्दछन् ।निकुञ्जभित्र रहेका र बा’ह्य क्षेत्रबाट आउने चरा संरक्षणका लागि गरिएका प्र’यासअनुरूप चराको त’स्करी र शि’कार गर्ने कार्य भने हुन पाएको छैन ।

विद्यालय र म’ध्यवर्ती क्षेत्रका बासिन्दालाई चरा सं’रक्षण शिक्षा दिने का’र्यसमेत हुँदै आएको छ ।निकुञ्ज कार्यालयले प्रतिवर्ष ज’लपन्छी र अन्य चराको अ’नुगमन र ग’णनाको कार्यसमेत गर्दै आएको छ । यसबाट चरा सं’रक्षणका लागि गरिने प्र’यासमा सुधार ल्याउने गरिन्छ । ज’लचरको बा’सस्थानमा सुधार, सि’मसारको संरक्षण तथा चराको चो’री शि’कारीलाई न्यू’नीकरण गर्नुपर्ने चरा वि’ज्ञको भनाइ छ । रासस