अबको केहि दिनमा ना’गढुंगा- सिस्ने खोला सुरुङ ख’न्ने काम शुरु

धादिङ– सरकारको प्रमुख प्रा’थामिकतामा रहेको नागढुंङ्गा–सिस्ने खोला सुरुङमार्ग ख’न्ने काम यही हप्तादेखि सुरु हुने भएको छ ।सुरुङ्गको प्रवेशद्वार अबको केहि दिनमा खन्ने अ’न्तिम तयारी पुरा भइसकेको आयोजनाका निर्देशक नरेशमान शाक्यले जनाकारी दिनुभएको हो। सु’रुङ्गमार्ग प्रवेशका लागि खनिने पहिलो प्रवेशद्वारको प्वाल ख’न्नका लागि स्टिल पो’र्टल फ्रेम राख्ने काम पुरा भइसकेको छ ।गत मंसिरमा नै सुरुङ्गको प्र’वेशद्वार ख’न्ने भनिएको भएपनि कोरोनाका कारण काममा केहि ढि’लाइ हुन पुगेको हो।

अब यही गतिमा नै काम हुने हो र अन्य कुनै अ’वरोध नभएको खण्डमा सरकाले तो’केको समयमा नै निर्माणको काम सम्पन्न हुने पनि निर्देशक शाक्यले बताउनु भएको छ ।सुरुङ्ग धादिङको सिस्ने खोलादेखि काठमाण्डौको स’तुङ्गगलमा नि’स्कनेछ ।सो सुरुङ्ग मार्ग २.५ किलोमिटरको हुनेछ। उक्त सुरुङ्ग मार्ग निर्माण स’म्पन्नपछि राजधानी काठमाण्डौं प्रवेशका लागि आउने सवारीका कारण हुने नागढुङ्गको जा’मको पनि अ’न्त्य हुनेछ। आयोजना कार्यालयका अनुसार अहिले आयोजनको भौतिक प्र’गति पाँच प्रतिशत भइसकेको छ भने अन्य कामको १८ प्रतिशत प्र’गति भएको छ।

विशेषगरी अहिले सुरुङ ख’न्नुपूर्व गर्नुपर्ने कामलाई ति’ब्रता दिइएको हो। अहिले सुरुङ मा’र्गसम्मको साढे २ किलोमिटर पहुँच मार्ग निर्माण, स’र्भिस सेन्टर निर्माण, स्लो’प क’टिङ रअन्य काम भइरहेको आ’योजनाका निर्देशक प्रमुख शाक्यले जानकारी दिनुभएको छ। यसै क्रममा धादिङतिरको आयोजना निर्माणका समयमा हुनसक्ने बा’धा अ’ड्चनहरुलाई स’माधानका लागि भन्दै धादिङका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिका प्रमुखसहितको टो’लीलाई आ’योजनाका तर्फबाट आ’ग्रह गर्दै आयोजनाको स्थ’लगत निरिक्षण पनि भएको छ ।