सन्तोष साहको मास्टर सेफ च्याम्पियन बन्ने सपना अ’धुरै रहेपनि नेपाली खानालाई विश्वमै जि’ताए

काठमाडौँ । ‘मास्टर सेफः द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगेका सन्तोष साह उपाधिबाट बा’हिरिनु परेको छ । नेपाली सेफ सन्तोष आफुले हा’रेपनि नेपाली खानालाई भने विश्व सामू जि’ताउन सफल भए ।बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फि’नालेमा उनको मास्टर सेफ च्याम्पियन बन्ने सपना अ’धुरै रहेपनि नेपाली खाना विश्व सामू प’रिचित गराउने उनको सपनालाई कसैले रो’क्न सकेनन्। प्रत्येक पटक नेपाली खानाको स्वाद च’खाएर टपमा पुगेका सन्तोषलाई उ’पाधिबाट बेलायती सेफ आ’लेक्स वेवले ह’राए।

तर, ३२ जना व्या’वसायिक सेफबीच शुरु भएको उक्त प्र’तियोगितामा टप थ्री प’र्नुलाई पनि उनले ठूलो उ’पलब्धि मा’नेका छन् । विश्वसामु नेपाली खाना चि’नाउन र लाखौं नेपालीको मन जि’त्न सफल भएकाले उ’पाधिभन्दा त्यो महत्वपूर्ण भएको उनले प्र’तिक्रिया दिएका छन् ।आफ्नै स्वा’भिमान देखाएका सन्तोषले पनि उ’पाधि भन्दा पनि नेपाली परिकारलाई प’रिचित गराउन सकेको भन्दै खुशी व्यक्त गरेका छन् । करिब ५ सातादेखि चलेको ती’व्र प्र’तिस्पर्धामा सन्तोषले नेपाली परिकारमात्र प’स्किएर आफ्नो उपस्थिति द’रिलो बनाएका थिए ।

हिमाल, पहाड र तराईको खाना र नेपाली भेषभूषा एवं संस्कृति वि’श्वसामु समेत चि’नाएका थिए ।सन्तोष बिहीबारको फा’इनल ए’पिसोडमा नेपाली ढाका टोपीमा स’जिएका देखिएको थियो । जसका सन्तोषले नेपालको राष्ट्रिय झण्डा प्र’दर्शन गरेका थिए । ग्रान्ड फिनालेमा भैंसीको मा’सु, खोलेको साग, भेडाको गि’दी आदि प’काएर च’रेसको थालमा प’स्किएका थिए । उक्त अन्तरराष्ट्रिय प्र’तियोगितामा नेपाली खाना लिएर जाने सन्तोष एकमात्र नेपाली हुन् ।