मेस्सी र रोनाल्डोलाई पछि पार्दै ले’वान्डोस्की बने फिफा वर्ष खेलाडी

एजेन्सी , फुटवलका सदाबहार हिरो द्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ले’वान्डोस्की वर्ष खेलाडी घो’षित भएका छन् । उनले यु’भेन्ट्सका स्ट्’राईकर पोर्चुगिज खेलाडी रोनाल्डो र बार्सिलोनाका स्टार स्ट्रा’ईकर तथा अर्जेन्टिनी खेलाडी मेस्सीलाई पछि पा’र्दै विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्र’दान गर्ने फिफा वर्ष खेलाडीको उ’पाधि जि’तेका हुन् । यसअघी फिफाले वर्ष खेलाडीको अन्त्मि ३ मा ले’वान्डोस्की, मेस्सी र रोनाल्डोलाई मनोनयन गरेको थियो ।जर्मन क्लब बा’यर्न म्यु’निखका फ’र्वार्ड पो’ल्याण्डका खेलाडी ले’वान्डोस्कीले गत १ वर्षमा ४७ खेलमा ५५ गो’ल गरेका थिए ।

३२ वर्षिया फ’रवार्डले यस सि’जनमासमेत उत्कृष्ट फ’र्मलाई नि’रन्तरता दिएका छन् ।ले’वान्डोस्की बा’लोन डी’ओरको समेत मुख्य दा’बेदारसमेत थिए । तर वि’श्वव्यापी म’हामारीका कारण सो अवार्ड प्र’दान गरिएन। फिफाले प्र’दान गर्ने फिफा वर्ष खेलाडी महिलामा भने ल’की ब्रो’न्जले बा’जी मा’रिन। ब्रो’न्ज यसै सिजन ईङ्ल्याण्ड र म्या’न्चेष्टर सिटी फ’र्किएकी छिन् । गत सिजन लि’योनमा बि’ताएकी उनले गत सिजन चार उ’पाधि दि’लाएकी थिईन। उनले लि’योनकी सहकर्मी वे’न्डी रे’नार्ड र चे’ल्सीकी विश्व की’र्तिमानी मुल्यकी खेलाडी पे’रनील हा’र्डरलाई पछि पा’र्दै अवार्ड जि’तेकी हुन्

फिफा वर्ष गो’लकिपरको उ’पाधि भने बा’यर्नका म्या’नुअर नो’यरले जि’ते । उनले लि’भरपुलका ए’लिसन र ए’थ्लेटिको म’ड्रिडका जान ओब्’लाकलाई पछि पा’र्दै अवार्ड जि’तेका हुन् । महिलातर्फको वर्ष उत्कृष्ट गो’लकिपरको उ’पाधि भने लि’योनकी सारा बु’हद्धीले प्राप्त गरिन् ।फिफा वर्ष उत्कृष्ट प्रशिक्षकको उपाधि भने लिभरपुलका यो’र्गेन क्लो’पले जि’ते । उनले बा’यर्नका हा’न्सी फ्लि’क र लि’ड्सका मा’र्सेलोलाई पछि पा’र्दै लगातार दोस्रो पटक अवार्ड प्राप्त गरेका हुन् । महिलातर्फ ने’दरल्याण्डकी स’रीना वे’गमेनले अवार्ड जि’तिन् ।फिफाले वर्नलीवि’रुद्ध गरेको गो’ललाई उत्कृष्ट मा’न्दै गो’लसन ह्यु’ङ मि’नलाई पु’स्कास अ’वार्ड प्र’दान गरेको छ ।