जीवन जिउने मन्त्र : जब मन भा’री हुन्छ, तब रुनुस्

काठमाडौं, महाभारतमा कौ’रव र पाण्डवबीच यु’द्ध भइरहेको थियो। यु’द्धको १०औं दिनमा अर्जुनले भी’ष्म पि’तामहलाई यति वा’ण हा’ने कि उनको शरीर छि’याछिया भयो। भी’ष्मका लागि वा’णकै श’य्या बन्यो। भीष्मलाई इच्छा-मृ’त्युको व’रदान प्राप्त थियो। यसकारण त्यही बेला उनको मृ’त्यु भएन। भी’ष्मको साेच थियो- यु’द्ध अ’न्त्य भएपछि जब सूर्य उत्तरायण हुन्छ तब प्रा’ण त्या’ग गर्छु। भी’ष्मका लागि त्यो ठाउँमा अलग्गै शि’विर बनाइएको थियो। कौ’रव र पा’ण्डप प’क्षका मानिस उनलाई भेट्न दैनिक आउँथे।

यु’द्धमा पा’ण्डवको जि’त भएको थियो। भी’ष्मलाई भेट्न आउने क्रममा पाण्डवले देखे- भी’ष्मका आँखाबाट आँ’शु ब’गिरहेको छ। त्यसपछि पाण्डवले सोधे, ‘तपाईंका आँखामा आँ’शु किन?’ भी’ष्मले भने, ‘तिमीहरूले जि’त्यौ, तर तिम्राे हातबाट तिम्रै भाइ पनि मा’रिए। मेरैअगाडि मेरो वं’श ना’श भयो। यसकारण मेरो मनमा ठूलो पी’डा भइरहेको छ। म सोच्छु- जसको र’थको क’मान स्वयं भगवान् श्रीकृष्णको हातमा छ, जुन पा’ण्डवलाई श्रीकृष्णले ह’रतरहले सं’रक्षण दिए, तिनै पा’ण्डवको जीवन यति क’ष्टकर छ।

यही सोचेर मैले आँशु ब’गाइरहेको हुँ। दुःख त सबैको जीवनमा आइरहन्छ तर त्यसलाई हामीले स’शक्त ढं’गले सा’मना गर्नुपर्छ। म अझै पनि आँशु ब’गाइरहेको छु, मेरो मन ह’ल्का भइरहेको छ।’ सि’ख– हामी मनमा भा’री बो’केर जीवन बि’ताउँछौं। जब मनमा कुनै बो’झ महसुस हुन्छ र रुन मन लाग्छ तब रु’नुपर्छ। आँशु ब’गाएपछि मन ह’ल्का हुन्छ र बो’झ ह’ट्छ। एजेन्सी