गुल्मीमा अटो दु’र्घटना, १ जनाको मृ’त्यु ४ घा’इते

गुल्मी । गुल्मीमा गएराती भएको अटो दु’र्घटनामा १ जनाको मृ’त्यु भएको छ । दु’र्घटनामा ४ जना ग’म्भीर घा’इते भएका छन् ।जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बर को अटो दु’र्घटनामा चलाक रेसुङ्गा नगरपालिका वडानम्बर–१२ घर भएका तेजबहादुर रानाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गौडाकोटबाट तम्घास तर्फ आउदै गर्दा अ’नियंत्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसी दु’र्घटनामा परेको प्रहरीले जनाएको छ ।

अटोमा सवार घा’इते ४ जना मध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । दु’र्घटनाको थाहापाएपछि नजिकै रहेको श’सस्त्र प्रहरी वल ३७ नम्बर गुल्मका प्रहरी निरिक्षक नारायणप्रसाद से’ढाई सहित नेपाल प्रहरीका टोलीले उ’द्घार गरेका थिए ।