बधाई । ‘डा’न्सिङ विथ दि स्टार्स’को उ’पाधि सुमी मोक्तानलाई

काठमाडौं । नेपाली रियालिटी सो ‘डा’न्सिङ विथ दि स्टार्स’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जि’तेका छन्। शनिबार स’म्पन्न भएको फाइनल प्र’तिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट प्राप्त गर्दै उ’पाधी जि’तेका हुन् ।उ’पाधीसँगै उनीहरुले २० लाख पुरस्कारसमेत प्राप्त गरेका छन्। वि’जेतालाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्र’फी प्र’दान गरेका थिए। यस्तै, फस्ट र’नरअपको उ’पाधि वुद्ध लामा र केविका गुरुङले प्राप्त गरेका छन् भने सेकेन्ड र’नरअप प्रियना आचार्य र सुभम् भुजेल बनेका छन्।

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्र’शारण हुँदै आएको थियो । उ’पाधि जि’तेपछि प्र’तिस्पर्धी सुमी मोक्तानले भनिन्– ‘जबसम्म मान्छेले सपना पुरा गर्न छा’ड्दैन, तबसम्म सफलता हात लाग्छ । ‘डा’न्सिङ विथ दि स्टार्स नेपाल’को वि’जेता बनेपछि मेरो क’रिअर नयाँ तरिकाले सुरु भएको छ ।’सुमीका को’रियोग्राफर पा’र्टनर विजु पा’र्कीले सबैको माया, दर्शकको साथले यो उ’पाधि हात पा’रेको बताए । उनीहरुले नगद पुरस्कार भन्दा पनि दर्शकको माया ठू’लो कुरा भएको बताए ।यो शोमा निर्णायकको रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रे’नशा वा’न्तवा राई रहेका थिए ।

यो शोमा १२ जना स्टार प्र’तिस्पर्धीहरुको स’हभागीता थियो । १२ जना स्टार प्र’तिस्पर्धी र उनीहरुको को’रियोग्राफर पा’र्टनरको डा’न्स प्रस्तुती दर्शकले हरेक हप्ता टेलिभिजनमा हेर्दै आएका थिए ।कार्यक्रममा बोल्दै हिमालय टीभीका प्रमुख धर्मराज भुसालले भने– ‘कोरोना म’हामारीको विचमा यो शो अ’गाडि ब’ढाउने वा न’बढाउने दो’धार हामीमा थियो । तर, सबैको साथले हामी यो शो स’फलतापूर्वक स’म्पन्न गर्न सफल भएका छौ । हिमालय टीभीले आ’गामी दिनमा पनि दर्शकका लागि वि’श्वकै नम्बर १ रि’यालिटी शोहरु प्रशारण गर्दै जानेछ ।’