काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिइएको छ। केही मन्त्रीको विरोधका बाबजुद ओलीले आइतबार बिहान प्रतिनिधिसभा विघटनका लागि राष्ट्रदेवी विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेसँगै प्रतिक्रिया स्वरुप नेकपाको दाहाल-नेपाल पक्षले आफू निकट मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेका हुन्। नेकपाका एक सचिवालय सदस्यका अनुसार प्रचण्ड र नेपाल दुवैले आफू निकट रहेका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका हुन्।

धेरै कमेन्ट गरिएको
-
२९ प्रतिक्रिया
साढे तीन लाखमै नेपालमै बन्छ यस्तो आकर्षक घर, यो कम्पनीलाई जिम्मा दिनुहोस
-
२१ प्रतिक्रिया
साढे तीन लाखमै नेपालमै बन्छ यस्तो आकर्षक घर ! पुरा पढनुहोस
-
२० प्रतिक्रिया
इतिहासमै पहिलो पटक खोल्यो अमेरिकाले कामदार भिसा [दर्ता गर्ने तरिका सहित]
-
१३ प्रतिक्रिया
अमेरिकाले खोल्यो कामदार भिसा, अनलाईन दर्ता हुँदै [दर्ता गर्ने तरिका सहित]
-
११ प्रतिक्रिया
लाइसेन्स प्रिन्ट भएर थुप्रियो, लाइसेन्स परिक्षा पास गर्नेलाई लिन जान अनुरोध
तपाईको प्रतिक्रिया दिनुहोस्