मानवअधिकारकर्मी कृष्ण पहाडी लगायत पक्राउ

काठमाडौं, सरकारले संसद वि’घटन गर्नु अ’सम्वैधानिक रहेको भन्दै आ’न्दोलनमा उ’त्रिएका मानवअधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ। मानवअधिकारकर्मी कृष्ण पहाडीलगायतलाई प्रहरीले सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ गरेको हो। मानवअधिकार तथा शान्ति समाजको ब्यानरमा आ’न्दोलमा उ’त्रिएका उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। सरकारले आइतबार गरेको संसद वि’घटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले लागु गरेकी थिइन। त्यसको वि’रोधमा हाल देशभर प्र’दर्शन भइरहेका छन।

साेमबार प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण ढोकाअगाडि शा’न्ति समाजद्वारा आयोजित वि’रोध प्र’दर्शनका क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पुर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, काठमाडौ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु अमृतजंग महत, ईश्वर पुडासैनी, माँया भट्टराई, महेश आचार्य, बच्चुराम शर्मा, विकास थापा, किरण ढकाल, चिरञ्जीवी खड्का, तुलसीराम भण्डारीलाई प्रहरीले गि’रफ्तार गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सनक र राष्ट्रपति बिद्यादेवी भण्डारीको मि’लेमतोका कारण प्रतिनीधि सभा बि’घटन हुनु नि’न्दनीय छ भने प्रतिनीधि सभा बि’घटन अ’संबैधानिक, स्वे’च्छाचारी एवं अ’लोकतान्त्रिक भएको मानव अधिकार तथा शान्ति समाजको ठ’हर छ ।वि’रोध प्र’दर्शनमा ‘संसद वि’घटन : लो’कतन्त्रको सबैभन्दा ठूलो उ’पहास’, ‘कु’शासनमा लि’प्त ओली सरकार : प्र’तिगमनको सबैभन्दा ठुलो म’तियार’ लेखिएका प्ले’कार्ड प्र’दर्शन गरिएको थियो ।