मि’टरब्याजी विराटनगरबाट पक्राउ

इटहरीः मोरङको विराटनगर महानगरपालिका ९ स्थित घो’घापुल चौ’कबाट प्रहरीले आज एक जना मि’टरब्याजीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही ठाउँ घर भएका ए’जाज शे’ख रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । अ’भियुक्त शे’ख लामो समयदेखि मि’टरब्याज अ’सुलीको कार्यमा सं’लग्न रहेको उनको भनाइ छ । ड’र त्रा’सका भरमा सर्वसाधारणको सम्पत्ति धि’तो राखी च’र्को ब्याज अ’सुली गरेको उ’जुरीका आ’धारमा शे’खलाई पक्राउ गरिएको उनले बताए ।

यसअघि सोही ठाउँका मि’टरब्याजी सञ्जय रौ’नियारलाई प्रहरीले पी’डित सर्वसाधारणको उ’जुरीका आधारमा पक्राउ गरिसकेको ब’ताउँदै प्रहरी उपरीक्षक खड्काले अ’भियुक्त शे’खले रौ’नियारसँग मि’लेर मि’टरब्याजको ध’न्धा च’लाएको खु’लासा भएको बताए ।अ’भियुक्त शे’खलाई हि’रासतमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । कुनै पनि पेसा व्यवसाय नगरी बेरोजगार रहेका शे’खले अ’त्यन्तै म’हङ्गो वि’लासी सवारी प्रयोग गर्ने गरेको पनि प्रहरीले जानकारी दिएको छ ।