पोखराको पृथ्वीचोकमा दु’र्घटना, भा’ग्यवश उनी टायरको भागमा परिनन्

पोखरा, पोखराको पृथ्वीचोक सडकमा ठूलो दु’र्घटना हुनबाट ट’रेको छ । यद्यपी, स्कुटर भने क्ष’तिग्रस्त छ । पौने २ बजेतिरको समयमा चा’इनापुलबाट पृथ्वीचोकतर्फ आइरहेको दुई सवारीको बीचमा स्कुटर र महिला परेका हुन् ।प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारीका अनुसार तीनै सवारी एकै दिशाबाट आउने क्रममा दुई ठूला गाडीको बीचमा ग १७ प ५३३६ नम्बरको हिरो ड्या’स स्कु’टर परेको थियो । दुई ठूला गाडीको बीचमा परेपछि पोखरा खा’ल्टेमसिना बस्दै आएकी सोनु मानन्धर आ’त्तिईन् र स्कुटरको ब्रे’क लगाइन् ।

त्यसपछि अ’नियन्त्रित स्कुटर बसतर्फ ढ’ल्यो । पछाडिको टायरले स्कुटर क्ष’तविक्षत बनायो । भा’ग्यवश उनी टायरको भा’गमा परिनन् । ग १ ख ९५७० बसको मात्र टायरले छो’एको छ भने अस्थायी नम्बर लुअअम ७०९९ अस्थायी टिप्परको टा’यरबाट भने जो’गिएको छ ।घ’टनाबारे थप अनुसन्धान भइरहेको स’ई अधिकारीले जानकारी दिए ।