दु’र्घटनाका घा’इते सडकमै त’ड्पिए, प’ग्लिएन प्रदेश नम्बर १ मुख्यमन्त्री राईको ढुंगाको मन

काठमाडौं। सोमबार मोरङको बेलबारी ४ मा एक सडक दु’र्घटना भयो। स्कुटर दु’र्घटनामा परी बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र सोही स्थानका ६३ वर्षीय दुर्गा भण्डारी घा’इते भए। पूर्व पश्चिम राजमार्गमा भएको सो दु’र्घटनामा परी घा’इतेहरु सडकमा त’ड्पिदा पनि मानिसहरुले हेरिरहे, उनीहरुको उ’द्धार भएन । य’सैक्रममा झापाबाट आ’उँदै गरेका मुख्यमन्त्री शेरधन राईको सवारी ल’स्कर सोही स्थानमा पुग्यो । तर, सो लस्करले पनि घा’इतेलाई सडकमै छो’डेर हिँ’ड्यो ।

ल’स्करमा मुख्यमन्त्री राईले सडकमा भएको दु’र्घटना हेर्न चाहेनन्। उनीसँगै रहेका सु’रक्षाकर्मीलाई उनले उ’द्धार गर्न भनेनन्। मुख्यमन्त्रीको ल’स्कर त्यहाँबाट गएको केही समयपछि प्रहरी त्यहाँ पुगेर घा’इतेको उ’द्धार गर्यो। तर, उ’द्धारमा ढि’लाई भइसकेको थियो। घा’इते मध्ये खत्रीको नि’धन भइसकेको छ। अर्को घा’इते भण्डारीको उपचार भइरहेको प्रहरीले जनाएको छ।