जय होस ती भीभीआईपीको !

काठमाडौं । मोरङमा भएको सवारी दु’र्घटनाको एउटा द’र्दनाक तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। जसलाई लिएर मुख्यमन्त्री शेरधन राईको धेरैले आ’लोचना गरिरहेका छन्। भाइरल बनेको यो फोटोमा एउटा गाडीले स्कुटरलाई ठ’क्कर दिएर दुईजना सडकमा छ’ट्पटाई राखेका छन्। त्यतिकैमा अगाडि पछाडि प्रहरीको स्क’टिङमा भीआईपीको सवारी ल’स्करै अगाडि ब’ढिरहेको देख्न सकिन्छ। उक्त ठाँउ पूर्व पश्चिम राजमार्गको बेलबारी नगरपालिका–४ हुल्लुडे हो। जहाँ आज दिउसो करिब साढे ३ बजे स्कुटर दु’र्घटना भएको थियो। दु’र्घटनामा घा’इते भएका २ जना सडकमै छ’टपटाइरहेका थिए।

दु’र्घटनास्थलमा जम्मा भएकाहरुले प्रहरीलाई खबर समेत गरे। सवारीको व्यवस्था नहुँदा त’त्काल अस्पताल लान सकिएको थिएन। मुख्यमन्त्री शेरधन राई च’ढेको सवारी र प’छुवा आएपछि त्यहाँ जम्मा भएकाहरुले गाडी रो’क्न र सहायताको अ’पेक्षा गरेका थिए ।तर, गाडी हुँ’इकिएपछि उनीहरुलाई तत्काल अस्पताल पु’र्याउँन सकिएन। ढि’लो गरि प्रहरीलाई खबर गरेपछि अस्पताल पु’याईएको थियो। दु’र्घटनामा घा’इते हुनेहरु बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र उनका छिमेकी ६३ वर्षीय दुर्गा भण्डारी हुन। उनीहरुमध्ये खत्रीको उपचारकाक्रममा अस्पतालमा मृ’त्यु भएको बताइएको छ।