पूर्वराजा ज्ञानेन्द्रले दिए यस्तो चे’तावनी-

काठमाडौं,पूर्वराजा ज्ञानेन्द्र शाहले नेताहरुले जनताको मतको क’दर नगरेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद वि’घटन गरेको सन्दर्भलाई संकेत गर्दै शाहले नेताहरुबाट केही पनि आशा गर्न नसकिने अभिव्यक्ति दिएका हुन् ।‘जनताको म’तको क’दर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिँदैन,’ सामाजिक सञ्चालमा शाहले लेखेका छन्, ‘कुर्सी र प’दको मो’हमा देशलाई हे’लाँ गर्नेहरु बेलैमा स’चेत नभए जनताले बाँकी राख्ने छैनन्।’