भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट नेतृत्वबाट मु’क्तिका लागि ताजा जनादेशमा जानु नै उत्तम विकल्प भएको बताएका छन् ।आज बिहानै सfमाजिक सन्जालमार्फत थापाले ‘घो’डा ब्यापार’ र फो’होरी ग’ठबन्धन बनाएर ब्र’ह्मलूटको अर्को शृंखला सुरु गर्नुभन्दा विगतको गलत अवधारणा सच्याएर भ्रष्ट नेतृत्वलाई पाखा लगाउन निर्वाचनको विकल्पमा आफू सहमत भएको बताएका हुन् ।उनले संसद विघटनको वैधानिकताको परीक्षण, निरुपण र व्याख्या सर्वोच्च अदालतले गर्ने पनि बताए ।

दुई दिनअघि ट्वीटमार्फत उनले संविधान र प्र’जातान्त्रिक मूल्य मान्यताविपरित प्रतिनिधिसभा वि’घटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णयको च’र्को वि’रोध गरेका थिए ।उनले ट्विटमा उल्लेख गरेका छन्, ‘घोडा व्या’पार’ र फो’हरी ग’ठबन्धन बनाएर ब्र’म्हलुट र कु’शासनको दोस्रो श्रृङ्खला सुरू गर्नुभन्दा विगतको ग’लत अवधारणा र मार्गचित्र स’च्याउन र भ्र’ष्ट ने’तृत्वबाट मु’क्तिको लागि ताजा ज’नादेशमा जानु उत्तम वि’कल्परअवसर हो।’