काभ्रे नेकपा कार्यालय ओलीपक्षको क’ब्जामा

काभ्रे , केपी ओली पक्षका युवाले काभ्रेको पार्टी कार्यालय क’ब्जा गरेका छन् ।नेकपाका जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीको ने’तृत्वमा जिल्ला कमिटी सदस्य कुमार तिमल्सिना, विपिन लामा,जेनिस लामा लगायतका नेता पार्टी कार्यालय क’ब्जा गर्न पुगेका थिए ।उनीहरुसँग युवासंघका जिल्ला अध्यक्ष विक्रम चौलागाई, अनेरास्ववियूको जिल्ला अध्यक्ष उपेन्द्र लामा लगायतका युवाहरु समेत गएर कार्यालय क’ब्जा गरेका हुन् । नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाई र सचिवव टोकवहादुर वाइबा प्रचण्ड माधव नेपाल पक्षमा लागेपछि युवाहरुले पार्टी कार्यालय क’ब्जा गरि ता’ला लगाएका हुन् ।

नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाइबा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षमा लागेपछि आफूहरुले जिल्ला पार्टी कार्यालयमा ताला गरी क’ब्जा लिएको उनीहरुको भनाइ छ। दाहाल–नेपाल पक्षका एक नेताले पार्टी कार्यालयमा ताला लगाउनु ठूलो कुरा नभएको बताए। ‘कार्यालयमा ताला लागउनुभन्दा पार्टी फु’ट्नबाट जोगाउनु र एकता ब’लियो बनाउनुचाहिँ ठूलो कुरा हो,’ उनले भने, ‘पार्टी कार्यालयमा लगाएको ताला त जुनसुकै बेला पनि खो’ल्न सकिन्छ।’