संसद विघटनवि’रूद्धका १२ रिट प्रधानन्यायाधीश राणा आफैंले हेर्दै

८ पुष २०७७, बुधबार काठमाडौं, प्रतिनिधि सभाको अ’संवैधानिक वि’घटनविरूद्ध परेका १२ रिटको पहिलो सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले गर्दैछन्। सोमबार दा’यर भएका सबै रिटको पेशी प्रधानन्यायाधीश राणाले आफ्नै इ’जलासमा तोकेका हुन्। संसद वि’घटन अ’संवैधानिक भएको भन्दै सोमबार ११ र मंगलबार दुइटा रि’ट सर्वोच्च अदालतमा परेका थिए। यी सबै रिट एकैसाथ प्रधानन्यायाधीश राणा आफैंले हेर्न लागेका हुन्। संसद विघटनवि’रूद्ध संवैधानिक इ’जलासमा पनि एउटा रिट परेको छ।

संवैधानिक वि’वादहरू नियमित र संवैधानिक इ’जलास दुबैमा दर्ता गर्न पाइने व्यवस्था छ। संवैधानिक इ’जलासमा परेको रिटको पेशी भने शुक्रबारलाई तो’किएको छ। एउटै वि’वाद भएका मु’द्दा एकै साथ हेर्ने नि’यम भएकाले सम्भवत: प्रधानन्यायाधीशले ११ वटा रि’ट पनि संवैधानिक इ’जलासमा पठाउन सक्छन्।