देशको अबस्था देखेर गीतमै रोए पशिपति शर्मा… भिडियो सहित

काठमाडौं, गायक पशुपति शर्माले नया गित मेरो देशको हाल सार्बजनिक गरेका छन् । देश भएको पछिलो घटना क्रमलाई लिएर गैयेको गीतलाई उनले सार्बजनिक गरेका हुन् ।शर्माले आफ्नै सब्द श्वर संगित मा रहेको गीतलाई आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरेका हुन् भिडियो हेर्न यह क्लिक गर्नुहोस