ओलीवि’रुद्ध हस्ताक्षर गर्नेको टाउको फु’टाउने युवासंघ सह-संयोजक पौडेलको चे’तावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको वि’वादमा युवा संघका सह-संयोजक रमेश पौडेलले ओलीवि’रुद्ध हस्ताक्षर गर्नेलाई ढुंगाले हा’नेर टाउको फु’टाउन उ’र्दी जा’री गरेका छन् । पौडेलले यसरी जा’री गरेको उ’र्दी सामाजिक सन्जाजालमा भाइरल भएको छ ।उनले ओलीको संसद् वि’घटन लोकतन्त्रको ‘फ’न्डामेटल’ विषय भएको भन्दै त्यसलाई न’बुझ्नेहरुले मात्र त्यसलाई ‘कू’ भनिरहेको बताएका छन् । ‘‘जसले लोकतन्त्रको फ’न्डामेन्टल बुझ्दैन उसले ‘कू’ भन्छ, लोकतन्त्र वि’रोधीहरुले लाएको आ’रोपमा मैले भन्नु केही छैन ।’’

सह-संयोजक पौडेलले भनेका छन्, ‘‘भोलि त्यो नेकपाले के नाम राख्छ थाहा छैन, तर आज नेकपाको मूल नेतृत्व भनेको केपी ओली हो, निर्वाचन आयोगले नेकपा भन्दा केपी ओलीलाई चिन्छ ।’’उनले ओलीको संसद् वि’घटनको क’दमलाई त्यसरी ‘कू’ भनेर ओलीवि’रुद्ध हस्ताक्षर गर्नेलाई गाउँ-गाउँमा ढुंगाले हा’नेर टाउको फु’टाएर ल’खेट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘‘समृद्ध नेपाल सुखी नेपालीको हाम्रा सपना कसैले घा’त गरिरहेको छ भने ती केपी ओलीवि’रुद्ध हस्ताक्षर गरेका माननीयहरु हुन्,’’ सह-संयोजक पौडेलले भनेका छन्, ‘‘ती हस्ताक्षरकर्ता माननीयलाई गाउँ-गाउँमा ढुंगाले हा’नेर टाउको फु’टाउन म आग्रह गर्छु ।’’

पौडेलले हस्ताक्षर गर्ने मा’ननीयकै कारण संसद् वि’घटन भएको भन्दै त्यस्ता मा’ननीयलाई जनताको कठघरामा उभ्याउन भनेको प्रतिक्रिया दिए । ‘‘हिजो समृद्ध नेपाल र सुखी नेपालीको नारा लगाउने र स्थिरताका लागि भनेर भोट माग्‍ने अनि प्रधानमन्त्रीवि’रुद्ध हस्ताक्षर गर्नेलाई जनताको क’ठघराउमा उ’भ्याउनू र जवाफ दिन न’सक्नेलाई खे’द्‍नू भनेको हुँ,’ पौडेलले भने ।