‘पद, पैसा र परिवारमात्रै सोच्नेलाई देश कसरी सु’म्पिनु’ – प्रधानमन्त्री ओली

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष केपी शर्मा ओलीले पद, पैसा र परिवारमात्रै सो’च्नेको हातमा देशलाई जि’म्मा लगाउन नसकेको बताउनु भएको छ । उहाले तीन ‘प’ को पछाडीमात्र कु’दिरहनेलाई भन्दा बरु जनतालाई बुझाउनु उपयुक्त ठानेर संसद भं’ग गरेको बताउनु भएको हो ।केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाले भन्नुभयो, ‘दे’शभक्ति मनमा नभएका, लोकतान्त्रिक चि’न्तन र च’रित्र नभएका, देश र जनताको बारेमा कहिल्यै नसोच्ने, आफू, आफ्नो परिवार, खासगरी तीन पद, पैसा र परिवार को बारेमा मात्रै सो’च्नेहरूको हातमा देश सु’म्पिन सकिँदैन् । त्यसकारण वि’घटनमा जानुपर्‍यो ।’

प्रधानमन्त्री ओलीले कसैको नाम नलिएपनि उहाले पुष्पकमल दाहाल, प्रचण्डप्रति सो ल’क्षित गर्नुभएको थियो । प्रचण्ड आफै पार्टी नेता, छोरी म’तपत्र च्या’तेर मेयर, बुहारी सांसद र पूर्वमन्त्री, छोरी नीजि सचिव, भाइ र भतिजा प्रदेश अध्यक्ष र राजदूत, ज्वाईहरु विभिन्न उ’च्चपदस्थ अधिकारीका पि’एहरु रहेका छन् ।उनका घेरबेटी सडक नबाउने र मल कहिले पनि न’ल्याउने ठेकदार समेत हुन् । पुष्पकमल दाहाल प्रचण्डलगायतको अ’सन्तुष्ट स’मूहका नेताहरू देश र जनताको आ’वस्यकताविपरित कसैको इ’शारामा च’लिरहेको बताउनु भयो । ‘हाम्रै पार्टीका शीर्ष नेताहरूले एउटा व्यक्तिको दू’रवुद्धिको कारणले, बो’ल्न न’जानेर देश नै अ’प्ठेरोमा पर्ने स्थिति भयो।