राजाकी ग’र्लफ्रेण्डका १४०० न’ग्न फोटो देशैभरी छ्या’प्छ्याप्ती

काठमाडौं। राजाकी ग’र्लफ्रेण्डका १ हजार ४ सय फोटो देशैभरी छ्या’प्छ्याप्ती भएपछि अहिले थाइल्याण्डमा हं’गामा भएको छ । आफ्नी ग’र्लफ्रेण्डका फोटो लि’क भएपछि राजा महा बा’जीरालंकर्ण त’नावमा परेका छन् । राजाकी ग’र्लफ्रेण्ड सि’निनित वों’गवाजीरापकडीका दु’श्मनहरुले उनका यति धेरै न’ग्न फोटोहरु त्यहाँका रा’जतन्त्रवि’रोधी अ’भियन्ताहरुलाई पठाएको द टाइम्सको रिपोर्टलाई उ’द्धृत गर्दै डेलीमेलले जनाएको छ । रिपोर्टका अनुसार पठाइएका फो’टोहरुमध्ये ठूलो संख्यामा फोटोहरु न’ग्न छन् ।राजाकी पत्नी सु’थिडा र ग’र्लफ्रेण्ड सि’निनितबीच चलिरहेको झ’गडाका कारण यी तस्वीरहरु लि’क भएको वि’श्वास गरिएको छ ।

सु’थिडा थाइल्याण्डकी रानी हुन् । राजाकी ग’र्लफ्रेण्ड सि’निनितका तस्वीर यस्तो समयमा लि’क भएका छन् जतिबेला उनी भर्खरै जे’ल’बाट छु’टेर राजाको नजिक पुगेकी छिन् । गत वर्ष राजाले आ’श्चर्यजनक तरिकाले आफ्नी ग’र्लफ्रेण्डलाई जे’ल हा’लेका थिए । उनीमाथि रानीको छ’वि बि’गार्न खोजेको आ’रोप लगाइएको थियो ।रिपोर्टअनुसार सि’निनितका न’ग्न फोटोहरु थाइल्याण्डमा रा’जशाहीवि’रुद्ध वि’रोध प्र’दर्शन गरिरहेका अ’भियन्ताहरुलाई पठाइएको छ । यी फोटोहरु २०१२ देखि २०१४ को बीचमा खि’चिएको बताइएको छ । स्वयं सि’निनितले नै ती तस्वीर खि’चेको अनुमान गरिएको छ ।

थाइल्याण्डको रा’जशाहीको आ’लोचक रहेका बेलायती पत्रकार म्या’कग्रेगर मा’र्शललाई पनि यी त’स्वीरहरु पठाइएको छ ।थाइल्याण्डका ६८ वर्षका राजा म’हा बा’जीरालंकर्णले २०१९ मा सु’थिडासँग बिहे गरेका थिए । उनलाई रानीको द’र्जा प्राप्त छ । यसअघि पनि राजाले तीन विवाह गरेका थिए । उनका ७ सन्तान छन् । उनका तीन पत्नीहरुसँग भने स’म्बन्धविच्छेद भइसकेको छ । ४२ वर्षकी सु’थिडा र ३५ वर्षकी सि’निनित दुवैले पहिले राजाको म’हलमा बरिष्ठ अधिकारीको रुपमा काम गरेका थिए । सुथिडाले यसअघि थाइ एयरवेजमा फ्ला’इट क्रु’को रुपमा काम गरेकी थिइन् भने सि’निनित पहिले से’नाकी न’र्स थिइन् ।