मेक्सिको पुगेर बि’किनामा देखिइन् कंगना , बलिउडमा हं’गामा !

एजेन्सी , बलिउड अभिनेत्री कंगना र’नौत प्रायजसो कुनै-कुनै कारण चर्चामा रहन्छिन् । कं’गना सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।उनले दैनिक जस्तो शब्दको वा’ण चलाउने गर्छिन् । केही अ’घिमात्र किसान आ’न्दोलनलाई लिएर गायक दि’लजीत दो’सांझ र प्रियंका चो’पडामाथि नि’शाना बनाएकी थिइन् । भर्खर मात्र कं’गनाले एक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जुन फोटोको धेरै चर्चा भइरहेको छ ।उक्त तस्वीरमा कंगनाले बि’किनी लगाएकी छिन् । समुन्द्रको किनारमा बसेकी छन् ।

यो तस्वीर सेयर गर्दै कंगनाले लेखेकी छिन्, ‘म आफ्नो जिन्दगीमध्येको एक ए’क्साइटेड स्थानमा पुगेको छु, त्यो हो मे’क्सिको । सुन्दर, तर एक अ’प्रत्याशित स्थान ।’ मेक्सिकोको सानो आ’ईलैंन्ड टु’लुममा लिएको उनको तस्वीरमा प्र’कार–प्रकारका रि’एक्शन दिएका छन् । कसैले त उनलाई सि’कार गराउने पक्षमा पनि देखिएका छन् ।केही दिन पहिला उनले दी’लजीत दो’सान्ध र प्रियंका चो’पडामाथि किसान आ’न्दोलनलाई लिएर नि’शाना बनाएकी थिइन् । उनले दु’वैजनामाथि किसानलाई भ’ड्काएर गा’यब भएको आ’रोप लगाएकी थिइन् ।