भीमफेदीबाट काठमाडौँसम्म गाडी बो’क्ने जि’उदो इतिहासको नि’धन

टिस्टुङ । तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भि’त्र्याउनेमध्ये हिराबहादुर घलानको मंगलबार राति नि’धन भएको छ ।मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जि’उँदो इ’तिहास घलानको गएर गए राति निधन भएको हो । घलानको नि’धनसँगै नेपालमा गाडी बो’क्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ ।दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाको नि’धनपछि घलान मात्र राणा शा’सकका लागि गाडी बोकेर काँ’ध खि’याउने एक मात्र जी’वित पात्र थिए ।

वडाकै सबैभन्दा ज्येष्ठ घ’लानको नि’धनले आफू अ’त्यन्त दुः’खी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताए । जीवनभर २५ गाडी बोकेका घ’लानले विसं २००६ देखि नै गाडी बो’क्न शुरु गरेका थिए । उनले ९६ जनाले बो’क्ने गाडी एक पटक मात्रै बो’केका थिएभने ६४ जनाले बोक्ने गाडी १० पटक जति बो’केका थिए ।राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बो’क्न सानो फा’खेल, ठूलो फा’खेल, त’सर, मा’र्खु, स’र्वाङ, बि’सिंखेल, चि’त्लाङ, फा’खेललगायत क्षेत्रका बा’सिन्दा भ’रिया हुन जाने गर्थे ।

थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भ’रियाले रा’णाकालीन गाडी बो’केका थिए ।आफ्ना बुबाले राणाहरुको गाडी बोकेको र ला’ठे भएपछि आफू पनि त्यही काममा ला’गेको घलानले सुनाएका थिए । एक वर्षदेखि प’क्षाघातले थलिएका उनी घरमै बसेर आ’राम गरिरहेका थिए । उनका दुई छोरा र तीन छोरी छन् ।रासस