ट्रम्पले ‘भि’टो’ प्रयोग गरेर रो’किदिए संसदको दुबै सदनले पारित गरेको सु’रक्षा खर्च विधेयक

९ पुष २०७७, बिहीबार एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको दुबै स’दनले पा’रित गरेको सु’रक्षा खर्च सम्बन्धी वि’धेयक राष्ट्रपतिको वि’शेषाधिकार ‘भि’टो’ प्रयोग गरेर रो’किदिएका छन् । रि’पब्लिकन र डे’मोक्र्याटिक दुबै पार्टीका तर्फबाट ल्या’इएको ७४० बिलियन डलर बराबरको सु’रक्षा खर्च सम्बन्धी वि’धेयक स’दनले यहि महिना पा’रित गरिएको थियो ।तर आफूले भनेअनुसार विधेयक नआएको भन्दै ट्रम्पले भि’टो प्रयोग गरेर उक्त वि’धेयकलाई का’नून बन्नबाट रो’किदिएका हुन् ।

ट्रम्पले भि’टो प्रयोग गरिदिएकाले अमेरिकी सरकारका संघीय निकायहरु महामारीको बेलामा ‘स’टडाउन’ हुनसक्ने त्रा’स बढेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।अफगानिस्तान तथा युरोपमा रहेका अमेरिकी सै’निक फिर्ता बोलाउने संख्या र सीमा एवं सै’निक बेसबाट क’न्फेडेरेड नेतृत्वको नाम ह’टाउने व्यवस्थामा ट्रम्पले आ’पत्ति जनाएका हुन् ।रंगभेदलाई साथ दिने सेनाका पूर्व नेताहरुको नाम सै’निक बेसबाट ह’टाउने प्रस्तावप्रति ट्रम्पको आ’पत्ति रहेको हो । तर विधेयक भने स’दनबाट अ’त्याधिक बहुमतले पारित भएको थियो ।

सदनले यस विधेयकलाई आवश्यक नै ठानेमा अब फेरि दुबै सदनको दुई तिहाई बहुमतबाट पारित गर्नसक्ने र राष्ट्रपतिको भि’टो निष्क्रिय हुनेछ ।यदि सदनले राष्ट्रपति ट्रम्पको भि’टो खारेज गरेन भने ६० वर्षपछि पहिलो पटक ने’शनल डि’फेन्स अ’थोराइजेशन एक्ट का’नून बन्ने छैन ।ट्रम्पले भने विधेयकलाई ‘चीन र रुसका लागि उपहार’ को सं’ज्ञा दिएका छन् ।तल्लो स’दनकी सभामुख न्यान्सी पेलोसीले भि’टो प्रयागलाई ला’परवाहीको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।