अहिलेसम्म २१ जनाले गरे ओली समूहको केन्द्रीय सदस्य अ’स्वीकार (नामसहित)

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा बस्‍न अस्वीकार गर्ने नेताहरुको संख्या बढ्दो छ । हालसम्म केन्द्रीय कमिटीमा बस्‍न २१ जना नेताहरुले अ’स्वीकार गरेका छन् । ओली स’मूहले मंगलबार केन्द्रीय कमिटी विस्तार गरेको थियो । ओली स’मूहमा बस्‍न इ’न्कार गर्नेहरु यसप्रकार छन् :१) डम्बरध्वज तुम्बाहाम्फे, ताप्लेजुङ २) गोपाल बुढाथोकी, झापा ३) जसमाया गजमेर–प्रदेश १,सामाजिक विकास राज्यमन्त्री ४) सुन्दर विक – नेकपा बारा जिल्ला सचिव
५) कमलेश झा– नेकपा प्रदेश २ सदस्य ६) भगवती भण्डारी – लुम्बिनी प्रदेश सदस्य छन् ।

त्यस्तै ७) बृहस्पति अधिकारी – नवलपरासी ८) जागेश्वरीदेवी चौधरी – तिलोत्तमा नगरपालिका उपप्रमुख ९) अमरबहादुर डाँगी – प्रदेशसभा सदस्य १०) टीकाराम खडका – दाङ, अध्यक्ष ११) नेत्र पन्थी – रुपन्देही १२) नन्दकिशोर ढकाल – रुपन्देही १३) देवी बस्याल – पाल्पा १४) अशोक शाही १५) कमल श्रेष्ठ – पाल्पा १६) यज्ञ वोगटि – अछाम १७) कल्याणी चौधरी – बारा, प्रदेश सदस्य १८) भैरे कामी – अछाम १९) राम दंगाल – सचिव जिल्ला कमिटि खोटांग २०) गगन विष्ट – गुल्मी २१) उषाकला राई – प्रदेश सभा १ सदस्य छन् ।