पूर्व मिस वर्ल्डको द’र्दनाक दु’र्घटनामा मृ’त्यु

काठमाडौं। पूर्व मिस वर्ल्ड नोर्मा का’पेग्लीको द’र्दनाक दु’र्घटनामा मृ’त्यु भएको छ । १७ डिसेम्बरका दिन घरनजिकै हिँ’डिरहेकी उनलाई पछाडिबाट एक बसले ठ’क्कर दिएको थियो । नोर्मालाई नि’कै चो’ट लागेको थियो । टाउकोमा ग’म्भीर चो’टका कारण उनी को’मामा पुगिन् । ६ दिनसम्म जीवन र मृ’त्युसँग सं’घर्ष गरेपछि अन्ततः उनको मृ’त्यु भएको छ । अ’र्जेन्टिनाकी नोर्मा ८१ वर्षकी थिइन् ।नो’र्माले सन् १९६० मा लण्डनमा आ’योजित मिस वर्ल्डको उ’पाधि जि’तेकी थिइन् । उनी मिस वर्ल्डको उपाधि जि’त्ने पहिलो अ’र्जेन्टिनी थिइन् ।

नोर्मा त्यतिबेला २१ वर्षकी थिइन् । यसपछि उनले अ’रमानी, डि’योर जस्ता प्र’तिष्ठित ब्राण्डको लागि मो’डलिङ गरिन् । मिस वर्ल्डको उ’पाधि जि’तेपछि नो’र्माले ५ सय पाउण्ड र एउटा स्पो’र्टस कार पुरस्कार पाएकी थिइन् । यद्यपि केही समय पहिले उनले इ’न्फोबेसँग कुरा गर्दै आफूले नगद पुरस्कार पाएको भए पनि कार नपाएको बताएकी थिइन् ।