प्र’तिक्रान्तिको ख’तराबाट जोगाउन केपी ओलीको ने’तृत्वलाई साथ दिएँ: बादल

काठमाडौं । नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकलाई प्र’तिक्रान्तिको ख’तराबाट जो’गाउन मूल नेतृत्व (केपी ओली)लाई साथ दिनुपरेको बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी ओली नेतृत्वको नेकपाको बैठकलाई स’म्बोधन गर्दै बादलले निकै सोच विचार गरेर आफूले मूल ने’तृत्वलाई जोगाउन यस्तो निर्णय लिएको बताए ।उनले प्रचण्ड–माधव नेपाल स’मूहले प्र’तिक्रान्तिलाई सघाउने निर्णय गर्दै अघि बढेको बताए । उनले पार्टीको ने’तृत्वलाई जो’गाउन आफू लाग्ने र गु’टहरुलाई हा’वी हुन नदिने बताए ।

असारधारण अवस्थामा नेतृत्वले असाधारण निर्णय लिनुपर्ने भएकाले ओलीको ने’तृत्वलाई स’घाउन उनले आ’ह्वान गरे ।पार्टीको वि’वादमा कतै नखुलेका र पछिल्लो समय दुवै पक्षका बैठकमा सहभागी नभएका बादल आजबाट ओलीको पक्षमा खुलेका हुन् । बैठकमा बादलको स’म्बोधनअघि नयाँ केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्री ओली श’पथग्रहण गराएका थिए ।