बादललाई ल्याउन सकिएन, २३ जना क’मरेड फि’र्ता ल्यायौं: प्रचण्ड

काठमाडौं । बिभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बादललाई आफूतिर ल्याउन नसकिए पनि उनीसँँग रहेका २३ जना नेता फि’र्ता आएको बताएका छन् ।बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले बादलसँग नजिक रहेर काम गरिरहेका नेताहरु आफूतिर आएको र यो संख्या बढ्दै जाने बताए । प्रचण्डले भने– वामदेव र बादल आउने आशा गरेको थिएँ तर उहाँहरु यहाँ आउनुभएको छैन । वामदेव स’कारात्मक हुनुहुन्छ। तर, बादललाई हामीले ल्याउँन सकेनौँ ।

२३ जना क’मरेड फिर्ता आउनुभएको छ। बदल कमरेडसँग नजिक रहेर काम गरिरहनुभएका केही कमरेड यहाँ आउनुभएको छ। आउने दिनमा यो सँख्या बाँढ्दै जनेछ। तु’वाँलो ह’ट्दै जानेछ। प्रचण्डले अ‍ोली ने’तृत्वको पार्टी आधिकारिक नभएर गु’टमात्र भएको बताए ।