विमानको ‘इ’मर्जेन्सी’ ढोका खोलेर यी महिला बाहिर नि’स्किएपछि… (भिडियो सहित)

एजेन्सी- एक महिला विमानको इ’मेर्जेन्सी ढोका खाेलेर बाहिर नि’स्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।यूक्रेनकी ती महिला टर्कीबाट कीव शहरमा जान लागेकी थिइन ।विमानभित्र यात्रु पसिसकेका थिए । ढोकाहरु पनि बन्द गरिएका थिए । बाहिर कर्मचारीहरु भने विमानमा केही मिलाइरहेका थिए । यहीबीचमा ती महिला बिमानको इमेर्जेन्सी ढोका खोलेर बाहिर निस्किइन ।उनी इमेर्जेन्सी ढोका खोलेर हवाई जहाजको विंगमा निस्किइन् । यी महिलाको यो हर्कत देखेर बाहिर रहेका कर्मचारी तथा अन्य मानिस भने आश्चार्यचकित बने ।

उनले के पो गर्ने हुन् भन्ने सबैलाइ पर्‍यो ।यसरी एकाएक उनी किन बाहिर निस्किइन भन्ने उनीहरुलाई थाहा भएन् । पछि उनीहरुले थाहा पाए- विमानभित्र निकै गर्मी भएपछि उनी बाहिर निस्किएकी थिइन ।विमानभित्र निकै गर्मी भएपछि उनले एयरलाइन्ससँग समस्या राखिन् पनि तर ति महिलाको कुराको सुनुवाइ भएन । सुनुवाइ होस् पनि कसरी त्यहाँ अरु यात्रु चुपचाप गन्तव्यमा जानको लागी बसेका थिए ।आफ्नो कुराको सुनुवाइ नभएपछि ती जिद्दी स्वभावकी महिलाले एउटा जुक्ति लगाइन् । नजिकै रहेको इमेर्जेन्सी ढोका खोलेर उनी बाहिर निस्किएकी थिइन् ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस