भि’खारीको बैंक खातामा डेढ करोड रुपैयाँ !

एजेन्सी- संसारमा यस्ता अनौठा कुरा बा’हिरिन्छन् जुन तपाईं हामीलाई प’त्याउनै क’ठिन हुन्छ । तर, बास्तविकता नै भएपछि न’पत्याई पनि सुखै छैन । आज हामी तपाईलाई एउटा यस्तो जानकारी दिँ’दैछौँ जुन सुन्दैमा पनि तपाईलाई वि’श्वास लाग्दैन तर, यो वास्तवमै स’त्य हो । कुनै सडकमा मा’गेर हि’ड्ने भि’खारीको खातामा डेढ करोड रुपैयाँ छ भन्दा कसले प’त्याउला र ? तर, यो वा’स्तवमै सत्य हो ।एक भि’खारीको खातामा १ करोड ४२ लाख रुपैयाँ भएको पाइएको छ ।

भि’खारी ५७ वर्षका रहेका छन् । यो घ’टना इ’जिप्टको हो ।उक्त भि’खारीसँग अहिले गि’रफ्तार गरेर सो’धपुछ भईरहेको छ । उक्त भि’खारी इ’जिप्टको राज्यमा घु’म्दै भि’ख मा’ग्दै गर्ने गर्थे ।-एजेन्सीको सहयोगमा